• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सांसद केसी द्धारा ४ कोठे भवनको शिल्यन्यास


  •   शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
  • माधव वेल्बासे,कपिलवस्तु (चन्द्रौटा) । कपिलवस्तुको शिवराज नगरपालिका ३ नयावस्तीमा रहेको दर्गा भगवती माध्यमीक विद्यालय को ४ कोठेका भवनको शुक्रवार शिल्यन्यास गरिएको छ । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सो भवनमा जगमा ईटा विछाई शिल्यन्यास गरेका हुन । प्रदेश सरकार द्धारा विनियोजित ४० लाखको लागतमा हुने भवन जेठ मसान्त भित्र पुरा हुनुपर्ने छ । शिल्यन्यास गर्दै सांसद केसीले विद्यालयको शौक्षिक अवस्था सुधारको लागी भौतीक पुर्वधार अनिवार्य रहेको वताए ।
    विद्यार्थीहरु राम्रो सग बस्न को लागी भवन अभाव रहेकोले प्रदेश सरकारमा पहल गरेर वजेट विनियोजित भएको केसीले जनाए । कपिलवस्तु जिल्ला शिक्षामा पछाडी रहेको भन्दै अभिभावहरु जागरुक हुनुपर्ने जनाए । “विद्यालयमा कस्तो पढाई भइरहेको छ मेरा छोरा छोरी कत्तिको पढन जानेका छन त्यो अभिभावकले हुर्नुपर्छ” केसीले भने ।
    सांसद केसीले कपिलवस्तु जिल्ला शिक्षामा पछाडी रहेको भन्दै यसलाई सुधार गर्ने जम्मेवारी सवैको हुने वताए । मधेशमा झन वढी समस्या रहेकोले प्रदेश सरकार वाट क्रमश सवै विद्यालयको स्तरउन्नतीमा आफु लागी पर्ने प्रतिवद्धता जनाए ।
    शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटा विद्यालयलाई अतिआवश्यक भवन निमार्णको लागी पहल गरेकोमा सांसद केसीलाई धन्यवाद दिए । विद्यालयको अवस्था सुधारको लागी आफुले विगत देखि नै पहल गरेको भन्दै यस वर्ष गेट निमार्णको लागी वडा मार्फत वजेट छुट्टाएको वताए । संघिय सरकार प्रदेश सरकार तथा स्थानिय सरकारले विद्यालयलाई वजेट विनियोजन गरेपनि स्थानिय अभिभावकले साथ नदिएमा त्यो औचयत्य नहुने वताए । अध्यक्ष सापकोटाले पछिल्लो समयमा विद्यालयमा शिक्षाको गुणस्तरीय नभएको भन्ने गुनासो आएकोले विद्यालय प्रशासनलाई ध्यानकर्षण गराए ।
    व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले कपिलवस्तु जिल्लाको शिक्षा सुधारमा अभियान नै संचालन गर्नुपर्ने वताए । शिक्षालाई सुधार गर्नको लागी प्रदेश तथा स्थानिय तहमा पहल गर्न समेत आग्रह गरे । वालवालिकालाई अहिले पुर्ण रुपमा गुणस्तरीय शिक्षा दिनुपर्ने भन्दै विद्यालयलाई आवश्यक स्रोत साधन सरकारले पुरा गर्नुपर्ने वताए ।
    विद्यालय व्यावस्थापन समितिका अध्यक्ष छविलाल भुषालले विद्यालयलाई विद्यार्थीहरुको रोजाईको बनाउने प्रयासमा लागेको वताए । विद्यालयमा भवन बन्ने भएपछि विद्याथी तथा अभिभावकहरु खुसी भएका छन ।

    Advertisement

    शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation