• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

हिंसा समस्याको समाधान होइन ः प्रदिप ज्ञवाली


  •   शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हिंसा समस्याको समाधान नभएको बताएका छन् । शुक्रवार नेपाल पत्रकार महासंघ गुल्मीले गुल्मीको सदरमुकाम तम्घासमा राखेको पत्रकारभेट घाटमा मन्त्री ज्ञवालीले देशमा छिटफुट रुपमा भइरहेका हिंसात्मक क्रियाकलाप प्रति सरकारको गम्भीर ध्यानाकषर्ण भएको बताए ।
    उनले गएको दशकमा नेपालले ठूलो हिंसात्मक दन्दको सृखला व्यहोर्नु प¥यो मन्त्री ज्ञवालीले भने, ‘धेरै नेपालीहरुको ज्यान गएकाले त्यसबाट एउटा निश्कर्षबाट हिंसा समस्याको समधान होइन भन्ने पुष्टी भएको छ ।’ उनले बिगतको दन्दको समधान खोज्दै देशमा शान्ति स्थापित भइसकेको बताए ।
    शान्ति नै एक मात्र बिकल्प हो भन्ने कुरा स्थापित भइसकेको परिपेक्षमा मन्त्री ज्ञवालीले भने, ‘केहि छेडिक समुहहरुको आत्माटुष्टीहरुको लागि अहिले गरिएका हिंसात्मक क्रियाकलापहरु उचित छैनन् ।’ कुनै पनि बहकाउमा लागेर हिंसात्मक गतिबिधीमा लागेका युवाहरुलाई तुरुन्त गलतबाटो त्याग्न आग्रह गरे । उनले गलत बाटोमा फर्किन सरकारले पनि आग्रह गरेको बताए । सरकार गठन पछि संविधान कार्यन्वयन, छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्वन्ध सुधार भएको छ ज्ञवालीले भने,‘ विकास र समृद्धिको जग खडा भएको छ ।’ सरकार गठनको १ वर्षमा बलियो जग बसाल्ने काम भएको मन्त्री ज्ञवालीले बताए ।

    Advertisement

    बलियो जगको आधारमा अबका चार वर्ष मुलुकको आर्थिक बिकास र समृद्धिका निम्ति लाग्ने बताए । उनले अबको तिन वर्ष भित्र नेपाल अति अल्प बिकशित मुलुकबाट बिकाशिल दर्जामा निश्कीने बताए ।
    नेपालको निधारमा लागिरहेको अल्प बिकशित भन्ने टिकालाई मेटाएर बिकाशिल देशको समुहमा प्रबेश गर्ने अठोट लिएको बताए । यो वर्ष पनि ७ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने बताए । सबैले सरकारको रचनात्मक आलोचना गनुहोस तर जनतामा निरासा फैलिने काम नहोस मन्त्री ज्ञवालीले भने,‘हरेक कुरामा नकरात्मक मात्रै भन्दा पनि जनतामा आसावादीताको जरुरी रहेको छ ।’ विकास र जनताको समृद्धिको यात्रमा कोही सत्ता पक्ष र कोहि प्रतिपक्ष हुन नहुने बताए । अािर्थक बिकास समृद्धिको संघिएकतालाई सफल पार्ने यो अभियानको बाटोमा हालेमालो गर्न प्रतिपक्षलाई आग्रह गरे ।
    मन्त्री ज्ञवालीले सबैले सम्मानित अदालतको फैसललाई मान्नु पर्ने बताए । फैसला चित्त नबुझे पुनारावलोकन जान पाउने ठाउँ रहेकाले तुरुनत आक्रमक नहुन राजपालाई आग्रह गरे । सरकारबाट समर्थन फिर्ता लिदा गणितिय रुपमा घाटा नहुने मन्त्री ज्ञवालीले बताए ।
    उनले आदालत र सरकार बिचको सम्बन्ध नै नभएकाले समर्थन फिर्ता लिन्छु भन्नु आबेशमा गरिने निर्णय भएको बताए । मन्त्री ज्ञवालीले स्वतन्त्र अदालतले गरेको फैसललाई लिएर सरकारबाट समर्थन फिर्ता लिने निर्णयलाई राजपाले पुनरबिचार गर्न आग्रह समेत गरे ।

    शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...