• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

नेपाल आर्दश विद्यालय : प्रदेश नमुना होइन, राष्ट्रिय नमुना बनाउ


  •   बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)। कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ शिवपुरमा रहेको नेपाल आर्दश मावि लाई राष्ट्रकै नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिएका छन । विहिवार विद्यालयमा आयोजित एक कार्यक्रममा वोल्दै प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले विद्यालयको शैक्षिक गुणस्तरीय हुनुपर्नेमा जोड दिएका छन । प्रदेशको नमुना विद्यालय भइसकेको भन्दै अव राष्ट्रकै नमुना विद्यालय बनाएर कपिलवस्तुलाई परिचित गर्नुपर्ने वताए । विद्यालयको भौतिक संरचना तथा शैक्षिक अवस्थालाई कमजोर नवनाई निर्धक्क साथ काम गर्न विद्यालय प्रशासनलाई शासंद शाहले आग्रह गरे । विद्यालयमा वसको समस्या रहेको जानकारी पाएपछी त्यसको व्यवस्थामा आफु लागेको समेत शाहले वताए । आफ्नो क्षेत्रका सवै विद्यालयको अवस्थालाई उकास्ने सोच रहेकोले विद्यालयले पनि ख्याल गर्नुपर्ने धारणा राखे । प्रदेश सभा सदस्य अर्जन कुमार केसीले विद्यालयको काम नमुना रहेको वताए । कपिलवस्तुको गरिमालाई नेपाल आर्दशले उच्च राखेको भन्दै प्रदेश वाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । सांसद विकास कोष वाठ १५ लाखको विद्यालय भित्र वाटो निमार्णमा वजेट विनियोजन गरेका भन्दै सांसद शाहलाई धन्यवाद दिए ।

    Advertisement

    प्रदेश तहवाट ८ लाख ५० हजार विद्यालयलाई विनियोजित रहेको भन्दै पशुविज्ञान अध्यानको लागी आवश्यक प्रस्तावना पेश गरेकोले नमुना विद्यालय बनाउन सहज रहेको वताए । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले विद्यालयमा सवै प्रकारको पुर्वधार हुनुपर्ने जनाए । केन्द्र तथा प्रदेश वाट वजेट परेकोले विद्यालयको शौक्षिक तथा भौतिक अवस्था सुधारिएकोले प्रदेशको नमुना रहेको वताए । विभिन्न संकायको अध्यान हुने नेपाल आर्दश माविमा विद्यार्थीहरुको चाप अधिक रहेको भन्दै अझै केहि अतिआवश्यक रहेकोले यसलाई पुरा गर्नुपर्ने जनाए ।
    कार्यक्रमा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढा ,युवा नेता अजय थापाले विद्यालयलाई सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए । प्रतिनिधि सभा सदस्य शाहले सांसद विकास कोषवाट उक्त विद्यालयको प्रवेश द्धार देखी भित्र रहेको वाटो निमार्णको लागी १५ लाख वजेट छुटटाएका छन । विहिवार संघिय सांसद शाह र प्रदेश सांसद केसीले उक्त कार्यको उद्धघाटन गरेका छन ।

    बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...