• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

७ बुदें प्रतिबद्धता घोषणासहित उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई


  •   बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित
  • नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरपालिका कार्यालय परिसरमा बगैचा सहित प्रतिक्षालय निर्माण गर्ने लगायतका सात बुँदे प्रतिबद्धता घोषणा गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख डा धवल शम्शेर राणाले सो लीखीत प्रतिवद्धता सार्वजनिक गर्नु भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालगञ्जको सहजिकरणमा सो सुनुवाई गरिएको हो । सरोकारवालाको रुपमा आसिन व्यक्तित्व तथा नगरबासीहरुबिचको सुनुवाईमा नेपालगन्ज –८ स्थित शम्सान घाटमा बिद्युतीय शव दाह निर्माण गर्ने अवधारणा अघि बढाउने, नगरलाई प्लाष्टीक मुक्त शहर बनाउने प्रक्रियालाई बढाउने, पैदल यात्रीलाई हिडडुल गर्ने बाटोको अतिक्रमण हटाउने, गल्लीहरुमा सडक बत्ति जडान गर्ने, वडा नम्वर १४ उदयपूर्वादेखि पर्सनपूर्वासम्म जाने सडक चालु आर्थिक बर्षमानै ग्रावेल गर्ने र निकट भविष्यमा उपमहानगरपालिका भित्र मर्मत शाखा स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

    Advertisement

    गुनासो सम्बोधन गर्दै नगर प्रमुख डा. धवल शम्सेर राणाले नगरको समग्र विकास तिव्र रुपमा भइरहेकाले सवैको सहयोगको अपेक्षा गर्नु भयो । उप प्रमुख उमा थापा मगर, प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा बिषयगत शाखाका प्रमुखहरु र सुनुवाईमा सहभागिहरुका बिचमा नगरका विभिन्न बिषयमा दोहोरो सम्वाद भएको थियो । बासका कार्यकारी निर्देशक निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा नगरपालिकाले प्रवाह गरेका कार्यक्रमहरु तथा अघिल्ला सार्वजनिक सुनुवाईमा गरिएको प्रतिबद्धताहरुको बारेमा जानकारी गराइएको थियो ।

    नगरपालिकाले प्रवाह गर्ने सेवा र सुविधाको बारेमा गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतिजाको बारेमा बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले जानकारी गराउनु भयो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न सुनुवाईमा २८० बढीको सहभागिता रहेको थियो । चालु आर्थिक बर्ष २०७५÷०७६ अन्तरगत उपमहानगरपालिकाले गरेको यो दोश्रो सार्वजनिक सुनुवाई हो ।

    बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...