• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

जिसिको प्रस्ताब माथि अध्ययन गर्न सरुमारानीमा बन्यो यस्तो कार्यदल


  •   बुधबार, फागुन २२, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान। सरुमारानी वडा नं. २ का अध्यक्ष एंव गाँउपालिकाका प्रवक्ता बसन्त बहादुर जिसिले गाँउ कार्यपालिकामा पेश गरेको गम्भीर ध्यानाकर्षण प्रस्तावउपर छलफल तथा अध्ययन गर्न कार्यपालिकाले ७ सदस्यीय कार्यदल गठन गरेको छ ।
    कार्यपालिकाको वैठकले जिसिकै संयोजकत्वमा वडा अध्यक्षहरु चिन्त बहादुर सोमै, भिम मर्साङ्गी, मुकुन्दराज शर्मा, कार्यपालिका सदस्यद्धोय मोहम्मद हलिम हलुवाई, सुशिला के.यम र कानुनी सल्लाहकार यादव खनाल सम्मिलत ७ सदस्यीय कार्यदलको गठन गरेको हो ।
    कार्यदललाई प्रारम्भीक सम्भाव्यता अध्ययनका लागि जिम्मेवारी दिईएको संयोजक जिसिले बताए । प्रस्ताव गरिएको योजनाबारे चर्चा, परिचर्चा एंव गहिराईमा गएर अध्ययन गर्न कार्यदलको पहिलो बैठकले कार्ययोजना समेत बनाएको छ । संयोजक जिसिले कामनाडेली डट.कम संगको कुराकानीमा भने, ‘समुद्री सतहबाट सिंचित क्षेत्रको जि.पि.एस को अवस्था बारे सर्वे गरेका छौँ ।’ सिचाईको लागि माडीखोलामा सुरुङ्ग निर्माण गर्ने ठाँउ र सिंचित क्षेत्र समुद्री सतहबाट ४ सय ३२ मिटरकै समान उचाईमा रहेको जिसिले बताए । ‘आवादी जग्गा, घरधुरी, जनसंख्या, सार्वजनिक जग्गाको क्षेत्रफलको लगत निकाल्ने योजनामा छौँ ।’ जिसिले भने, ‘सर्वपक्षिय कार्यदल बनाई योजना साकार पार्न लागि पर्ने छौँ ।’ प्रदेस तथा केन्द्र सरकार समक्ष डेलिगेशन गई आ.व २०७६÷२०७७ मै डि.पि.आर बनाउने गरिआफुहरु लाग्ने प्रवक्ता जिसिको भनाई छ ।वर्षौ पहिले देखि बांगेसालमा सिंचाई गर्ने सपना अधुरै रहेकोले अब नगरे कहिले गर्ने भन्दै प्रवक्ता जिसिले महत्वाकांछीको रुपमा समेत हेरीएको विकास योजना प्रस्ताव कार्यपालिकामा प्रस्तुत गरेका थिए ।उपल्लो बैके नजिकै सुरुङ्ग निर्माण गरि माडी नदीको पानीलाई नहर मार्फत मिठि आँप–बर्नबिर–आँटीटार–कोलगाडे–झाक्रिदमार–कालिबन–झिलिबाङ्ग हुुँदै बांगेसाल पानी ल्याउने योजना छ भने मिठि आप–रत्ने–ढाँड हुँदै गनाह सम्म पानी लगेर सिंचाई गर्ने योजना रहेको छ । प्रस्तावमा पालिका भित्रका विकट बस्तीलाई स्थानान्तरण गर्ने योजनाको लागत तथा स्रोतबारे समेत उल्लेख गरिएको छ । सरुमारानी गाँउपालिकाको विकासमा कायापलट गर्ने योजना नल्याई समृद्ध सम्भव नहुने प्रवक्ता जिसिको ठम्याई छ ।

    Advertisement

    बुधबार, फागुन २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation