टंक रेग्मी ,नेपालगन्ज/फागुन १९ गते देखि नेपालगन्जको सडक डिभिजन कार्यालय कारकाँदोमा संचालित प्रादेशिक महोत्सव २०७५ अहिलेसम्मकै उत्कृष्ट महोत्सव भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सव २०७५ नारा मा मात्र नभइ व्यवहारमा समेत देखाएको छ । संघले मेलामा कृषि, जडीबुटी, पर्यटन, सुचना प्रविधि, उद्दोग र व्यापारको प्रवद्धन गर्ने खालका स्टलहरू राखी महोत्सवकै सोभा बढाएको भारत लखनउबाट मेला हेर्न आएका अजय यादबले बताए ।मेलामा स्थानीय सउत्पादन लार्इ विशेष स्थान दिइएको छ ।
Advertisement
फागुन २९ गते सम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन तथा वस्तुलाइ प्राथमिकता दिएका कारणा स्थानीय पन देख्न सकिन्छ । यसका अलवा पर्यटन, कृषि, जलविद्दुत, आकर्षक गाडिहरू, लुगा कपडा, वालवालिकाका लागि मोनोरञ्जन दिने खालका समाग्रिहरू रहेका छन् ।
तस्बिरहरु