• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

मानव बेचविखन अन्त्यको लागी आफै वाट सुरु गर्नुपर्नेमा जोड


  •   आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।कपिलवस्तुको कृष्णनगरमा आयोजित एक कार्यक्रममा मानव बेचविखन अन्त्यको लागी आफै वाट सुरु गर्नुपर्ने मा जोड दिएका छन । कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति कपिलवस्तु को सभापती नारायण खनालले चेलिवेटी वेचविखन न्युनिकरण गर्न गाउँ गाउँमा सचतेनाको अभियान संचालन गर्नुपर्ने वताए । खनाललले मुख्य गरि युवतीहरु लाई विभिन्न बाहानामा भारत हुदै तेस्रो मुलुक लैजाने क्रम वढेकोले सचेत हुन आवश्यक रहेको वताए ।
    १०९ औ अन्तराष्ट्रिय महिला श्रमिक दिवशको अवशरमा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा वोल्दै खनालले कपिलवस्तु जिल्ला शिक्षामा पछि परेको कारणले मानव बेचविखनको सिकारमा परेको वताए । वेरोजगारी ,अशिक्षा,सामाजिक संजाल प्रयोगका कारण मानव वेचविखन वढेको वताए ।
    खनालले महिलाहरु उच्च जोखिममा रहेको भन्दै सचेत र अनावश्यक मानिसहरु सग सम्वन्ध राख्न नहुने सुझाव दिए । “राम्रो जागिर,धेरै पैसा दिने आश्वासनकै भरमा महिला तथा युवतीहरु अन्य मुलुकमा जादा वेचविखन हुन्छन त्यसले सजग हुनुपर्छ”खनालले भने ।
    आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले समाजमा दाईजो प्रथा ,वालविवाह,योनशोषण जस्ता कृयाकलाप धेरै रहेको भन्दै यसलाई न्युनिकरण गर्न आफै वाट सुरुवात गर्नुपर्ने वताए । विभिन्न प्रलोभन पारी गिरोहहरुले युवतीहरुलाई डान्स वार तथा योनशोषण गर्नको लागी भारत लगाएत अन्य मुलुकमा पुर्याउने गरेको वताए ।धरै पटकका भारतका विभिन्न स्थानवाट नेपाली महिलाहरुको उद्धार गर्न सफल भएको भन्दै आफ्नो परिवारका सदस्यहरुलाई वेचविखन सम्वन्धि ज्ञान हुनुपर्ने धारणा राखे । महिला मात्र नभई पुरुष पनि विभिन्न हिंसामा परेको तथ्याङक रहेको भट्टराईले वताए । आर्थिक शसक्तिकरण तथा रोजगारीको सिर्जना गर्न सकेमा केहि हद सम्म कम हुने विश्वास व्यक्त गरे ।
    कपिलवस्तुको कृष्णनगर सिमा क्षेत्रमा रहेर मानव वेचविखन विरुद्ध उल्लेखनिय काम गरेको भन्दै नगरप्रमुख रजत प्रताप शाहदे आफन्त नेपालको प्रशंसा गरे । चेलिवेटीहरुलाई उद्धार गरेर समाजिक दायित्व पुरा गरेको शाहले वताए । नगरपालिकाले सो सस्था सग समन्व्य गरेर विभिन्न कार्यक्रम गरेको र ति कार्यक्रमहरु प्रभावकारी भएको प्रमुख शाहले दावी गरे ।
    लैगिंक समानताका लागी समान सोच र व्यवहार,समृद्धिको आधार भन्ने मुला नारा सहित आयोजित उक्त कार्यक्रममा वोल्ने वक्ताहरुले पुरुष र महिलाका हक अधिकार समान हुनुपर्ने धारणा राखेका थिए । कृष्णनगर नगरपालिकाको आयोजना दलित मानव अधिकार निगरानी समिति र आफन्त नेपाल को समन्व्यमा आयोजित उक्त कार्यक्रममा महिला हिंसा विरुद्ध अभियानमा सहयोग गरेका विभिन्न संघ सस्था संचारकर्मीहरुलाई सम्मान गरिएको छ ।

    Advertisement

    आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation