• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

‘भैरव’ हेर्न जनसागर उर्लियो, प्युठान महोत्सवमा जब ‘निखिल’ देखिए [फोटो सहित]


  •   बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान । नायक निखिल उप्रेती नेपाली सिनेमा जगतमा स्थापीत नाम हो। ‘सावधान’बाट अभिनय यात्रा सुरु गरेका उप्रेती लामो समयदेखि नेपाली फिल्मी जगतमा सक्रीय छन । त्यसैले त उनी आफ्नो पहिचान बनाउन पनि सफल छ्न। उनै निखिल सधै चलचित्रको पर्दामा देखिन्थे, दर्शकहरु उनका चलचित्रहरु हेरिरहन्थे।तर प्रत्यक्ष देख्ने र भेट्ने मौका सायदै कमै मात्र प्युठानीलाई जुरेको हुँदो हो।
    जुम्री वसपार्क व्यवस्थापन समितिद्धारा आयोजित महोत्सव जारी छ। दिनहु दर्शक थपिदै छन। फागुन ३ गते देखि सुरु भएको महोत्सवको आज छैठौ दिन अर्थात बुधवार नेपाली फिल्मी जगतका सुपर स्टार नायक निखिल उप्रेती उपस्थित थिए। उनलाई आज प्युठानबासीले प्रत्यक्ष आँखै अघि देख्न पाए ।
    निखिल प्युठान महोत्सवको स्टेजमा दिउसो २ बजेनै आए ।जब उनी स्टेज चढे तब निखिललाई हेर्न प्युठानीहरुको लर्को लाग्यो। निखिललाई हेर्न दर्शकहरु झुम्मीएका थिए । उनी भन्दा पहिला लोक दोहोरी क्षेत्रका राष्ट्रिय कलाकार बैकुण्ठ महत, जनवादी गायक झंकार वुढामगर, र पुर्खे बा (पुरुसोतम भण्डारी)को प्रस्तुती दिएका थिए । उनीहरुको प्रस्तुती सकिए पछि, निखीलको पालो आयो।निखिलले पनि आफ्नो बेजोड प्रस्तुती राखे । निखिल स्टेजमा आफ्नो प्रस्तुती राख्दा साझको ६ बज्नै आटेको थियो । गायककार बैकुण्ठ महतसंग अन्र्तसंवाद गर्दै उनले आफ्नो प्रस्तुती दिए । निखीलले कलाकार पेशाको सबैले सम्मान गर्नुपर्ने प्रस्तुतीका क्रममा बताए। पहिले आफु कलाकारितामा आउँदा नाचेर गायर केहि हुँदैन भन्ने लाग्थ्यो , उनले भने,–‘ आजकल म कलाकारिताबाटै सन्तुष्टि छु । ’ कलाकारिता पेशाबाटै सबैको साथ सम्मान पाउँनु संगै आर्थिकमा पनि दक्ष भएको बताए ।
    महोत्सवका प्रमुख आकर्षक समेत रहेका निखीललाई हेर्न प्युठानीहरु कुरिरहेका थिए । उनले २० मिनेट जति आफ्नो प्रस्तुती रहेको थियो । उनले पछिल्लो समय महोत्सवमा हिड्नुसंगै भैरव २ को तयारीमा लागेको प्युठानी दर्शकलाई बताए । उनले भने,–‘करिब १ वर्ष भित्रमा भैरव २ निस्कन्छ सबै प्युठानीले मायाँ गर्नुहोला, हेरिदिनुहोला । ’ उनले फिल्ममा खेल्ने भन्दा पनि फिल्म निर्देशन गर्ने बताए ।
    कलाकारिता पेशालाई सबैले सम्मान गर्न जरुरी रहेको उनले बताए । उनले भने ,–‘कलाकारिता पनि देश बदल्ने पेशा हो । ’उनले महोत्सवमा आफु विवाहित रहेको र ३ वटा बच्चाबच्ची समेत रहेको बताउनुभयो । आफ्नो कलाकारितालाई सबैले माया गर्नुभएको खुसी व्यक्त गरे । साथै उनले आफु धेरै पटक प्युठानीको स्वर्गद्धारी आएको स्मरण गर्दै आगामी दिनमा भैरव २ लाई प्युठान लिएर आउने बताए । निखिललाई हेर्न आतुर परेका प्युठानीहरुले निखील स्टेजमा पुगेसंगै खुसीले गदगद देखिन्थे । कतिबेला तालि पडकाउथे त कतिबेला निखीलका डाईलग सुन्ने व्यक्त देखिन्थे । त्यस्तै निखीलका फोटा खिच्न पनि धेरै दर्शकहरु व्यस्त थिए । कलाकारिता पेशामा आउने सम्पूर्णलाई उनले सम्मान गर्ने प्रतिवद्धता जनाएका थिए ।
    फागुन १३ गते सम्म चल्ने महोत्सवमा बुधवार करिब १० हजार दर्शकले मेलाको अवलोकन गरेको मेला महोत्सव समितिका संयोजक सुमन श्रेष्ठले बताए । उनले भने,–‘आजसम्मकै वढी दर्शकले निखीललाई हेरे । ’

    Advertisement

    बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...