• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

जनप्रतिनिधीको चरम लापरवार्ही: कार्यालय सुनसान, शिवराजमा जनतालाई सास्ती ।


  •   बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
  • नवराज पौडेल,कपिलवस्तु।
    कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधिहरुले लापरवार्ही गरेका छन । गाँउ गाँउमा सिहदरवार आयोे भने पनि शिवराज नगरवासीलाई भने झनै सास्ती भएको छ । वुधवार अत्याधिक जनगुनासो आएपछी नेपाली काग्रेसका युवाहरु शिवराज नगरपालिका कार्यालयमा पुगेका थिए । कार्यलमा सुनसान थियो भने ३ जना मात्र कर्मचारी भेटीएका थिए । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी केहि दिन अघि अमेरिका पारिवारिक भेटघाटको लागी गएका छन । कार्यवाहक मेयर रहेका उपप्रमुख शिवकुमारी थारु विशेष कामले काठमान्डौ गएको वताएकी छिन । त्यस्तै मेयर तथा उपमेयर नभएको समयमै अन्य कर्मचारीहरु विदामा वसेको पाइएको छ । शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले कार्यवाहकको रुपमा शिक्षा साखा प्रमुख पुर्ण विक लाई जिम्मा दिएको पाइएको छ ।
    वुधवार नेपाली काग्रेसका युवा नेता अजय थापाले नगरपालिका परिसरमा पुगेर जनप्रतिनिधिहरुको मनोमानी रहेको आरोप लगाएका छन । “मेयर शाहव अमेरिका, उपमेयर काठमान्डौ ,कार्यकारी तथा कर्मचारीहरु भ्रमणमा यो सरासर लापरवार्ही हो”– थापाले भने ।
    जनता द्धारा भोट लिएर जनताको काम नगर्ने जनप्रतिनिधि विरुद्ध नेपाली काग्रेसले कडा कदम चाल्न वाध्य हुने वताए । नगरपालिकामा कोहि छैन भनेर नगरवासीहरुले गुनासो गरेका कारण नगरपालिका आएको उनले वताए । शिवराज नगरपालिका भित्र कुनै पनि प्रकोप तथा आकस्मीक घटना भयो भने त्यसको सामाधानमा कसले निर्णय लिन्छ उनले भने ।
    कार्यवाहक पाएका साखा प्रमुख पुर्ण विकले भने जनताको काममा कुनै असर नपरेको वताएका छन । “जनताको काम मा केहि असर परेको छैन कसैले काम नभएको भन्ने गुनासो नै छैन”– विकले भने । मेयर अमेरिका उपमेयर विशेष कामले काठमान्डौ र प्रमुख प्रशासकिय अधिकृत विदामा रहेको उनले वताए ।
    यता शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले भने आफु २ दिनेको लागी काठमान्डौ गएको स्वीकार गरेकी छिन । “जनताको काममा कुनै असर परेको छैन कार्यवाहक दिएका छौ वाकि वुझन परे कार्यवाहक सरलाई सोध्नुुुुुस ”–थारुले भनिन । आफु सके वुधावार साझ नभए विहिवार आइपुग्ने उनले वताएकी छिन ।
    मेयर उपमेयर नभएको समयमा कर्मचारीहरु मनोमानी रुपमा भ्रमण गएको भन्दै कतिपय वडा अध्यक्ष नै असुन्तुष्टि रहेका छन । कर्मचारीको वारेमा आफुहरुलाई जानकारी नभएको भन्दै जनताको काम कुनै पनि हालतमा रोक्न नहुने उनिहरुको तर्क रहेको थियो । शिवराज नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृतको मोवाईल अफ रहेको छ । एक स्रोतका अनुसार प्रमुख प्रशासकिय अधिकृत प्रविधिक सहितको टोली भारतका विभिन्न स्थानहरुमा भ्रमणको लागी गएको जनाएको छ ।

    Advertisement

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation