• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ३. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ४. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ५. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ६. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ७. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ८. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ९. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • १०. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

जनज्योति विद्यालयको वार्षिक उत्सव सम्पन्न


  •   सोमबार, माघ २८, २०७५ मा प्रकाशित
  • जायश्वर जैसी / (ठुलाबेसी) प्युठान। जनज्योति अधारभूत विद्यालय गौमुखी गाउँपालिका पुजाको २८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बीच आइतबार सम्पन्न भएको छ ।
    वार्षिक उत्सव कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले विद्यालय चलाउन अभिभावकले खेलेको भूमिका उच्च रहेको उल्लेख गर्दै बिद्यालय सुधार गर्न शिक्षक जिम्मेवार बन्नु पर्ने बताउनु भएको थियो । त्यस्तै मन्तव्य व्यक्त गर्दै गौमुखी माद्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन बहादुर केसीले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न अभिभावक, विद्यार्थी र शिक्षकको महत्त्वपूर्ण भूमिका हुने कुरा बताउँदै मुख्यतः शिक्षकको भूमिका उच्च रहने कुरा व्यक्त गर्नु भयो । सो अवसरमा गौमुखी गाउँपालिकाका शिक्षा शखा प्रमुख ओमहरी पोख्रेल, गौमुखी गाउँपालिका वडा नं. ४ का अध्यक्ष टुक बहादुर केसी, गाउँ कार्यपालिका सदस्य रेश्मा न्यौपाने, गौमुखी माविका शिक्षक जायश्वर जैसी, भृकुटी माविका शिक्षक यामलाल जैसी, बालजीवन सुधार आविका प्रधानाध्यापक गाणेश न्यौपाने लगायतले शैक्षिक एवम् अन्य विषयमा महत्त्वपूर्ण मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रमको बीचमा जग्गादाताहरूलाई खादा लगाई सम्मान गर्नुको साथै अतिरिक्त क्रियाकलापमा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । उक्त अवसरमा विद्यार्थीद्वारा नृत्य पनि प्रस्तुत गरिएको थियो । सोही दिन बिहान सरस्वती पुजा समेत गरिएको थियो ।
    विद्यालयका प्रधानाध्यापक शान्ता अर्यालले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक हरि न्यौपानेले गर्नु भएको थियो भने स्वागत मन्तव्य शिक्षक चन्द्र बहादुर केसीले गर्नु भएको थियो ।

    Advertisement

    सोमबार, माघ २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • ६.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...