• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

‘मेरो गाउँ मेरो ठाँउ’ अभियान, पर्यट्न प्रबर्द्धन गर्न भिडियो च्यालेन्ज प्रतियोगीता


  •   बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
  • कामना डेली,बुट्वल।
    हामी उठ्ने छौ (वि विल राईज) फाउण्डेसनले मेरो गाउ मेरो ठाउँ नामक भिडियो च्यालेन्ज प्रतियोगीता गर्ने भएको छ ।सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउने उदेश्यका साथ सुरु अभियान ४ महिनासम्म चल्ने छ । जनवरी १ बाट अभियान सुरु भएको हो। बुटवलमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको लागि आह्वान गर्दै फाउन्डेसनका अप्रेसन डाईरेक्टर अनुप भट्राईले आफ्नो गाउँ ठाउँमा रहेको लुकेर रहेको विभिन्न स्थानहरुको पहिचान गराउने उदेश्यका साथ अभियानको थालनी गरिएको जनाए । उनका अनुसार ५ मिनेटको पर्यटकीय, भेषभुषा, खानपान र रीतिरिवाजका भिडियो बनाएर आफ््नो गाउँ आफ्नो ठाउँको विषयमा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने गरी प्रतियोगितामा भाग लिन सकिन्छ । प्रतियोगितामा सहभागी हुने भिडियो एचडी क्वालिटी र स्क्रीप्ट सहित अधिकतम ५ मिनेटको हुनुपर्र्ने छ । प्रतियोगितामा उत्कृष्टले १ लाख, सेकेण्ड रनर अपले ५० हजार, सर्बोत्कृष्ट भिडियो ईडीटिं, लेखन, प्रस्तुतीकरणले थप नगद २५–२५ हजार रुपैयाँ समेत पाउने छन् ।
    बरिष्ठ चलचित्र कर्मी निर्मल शर्माले यो अभियान सामाजिक हितमा अग्रसर रहेको बताए । पछिल्लो समय सामाजिक संञ्जाल निक्कै आर्कषक र ब्यक्तिको क्रियटिभिटी प्रस्फुटन गर्ने रुपमा रहेको बताए । सकारात्मक सोच विकास गर्न जरुरी रहेको उनको भनाई छ ।
    ‘हामी उठ्ने छौ’ का अध्यक्ष पत्रकार निर्मल श्रेष्ठले भुकम्पको बेला शुरु भएको अभियानलाई पछिल्लो समय पर्यटन पर्वद्धन गर्ने लक्ष्य अघि सारिएको सुनाए । ससाना विषयबस्तु चर्चामा नआएका स्थानहरुलाई उजगार गर्दा यसबाट देशको आर्थिक समृद्धिमा समेत टेवा मिल्ने उनले बताए ।
    हामी उठ्ने छौ भिडियो च्यालेन्ज प्रतियोगीता अभियानमा १३ पटकसम्म सगरमाथा आरोहण गरेका फुर्वा तेंजोंग शेर्पासहित विभिन्न पेशा ब्यावसायका ब्यक्तिहरु आवद्ध छन ।

    Advertisement

    बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation