• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

रोज्दै आत्मनिर्भरको बाटो : ढकिया बनाउन सिक्दै थारु महिलाहरु


  •   सोमबार, माघ २१, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु।
    ढकिया,काज र मुज नामको घासवाट बनाईन्छ । झट्ट हेर्दा आर्कषक पनि देखिने ढकियालाई रङ्गिचगी बनाएर विहे, पुजा जस्ता मौकामा प्रयोग गरिन्छ । खासगरी ढकिया थारु महिलाहरुले बनाउने गर्दछन । कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ उमरी गाउँका महिलाहरु हिजोआज ढकिया बनाउने तालिम सिकिरहेका छन।उनिहरुलाई नगरपालिकाले तालिमको अबसर दिएपछी थारु महिलाहरु दिनहु ढकिया बनाउनमै ब्यस्त हुन्छन । स्थानिय ४० जना महिला विहान देखी साझ सम्म ढकिया,दिलडब्बा,पेन होल्डर,गमला,हर्केस,खुत्रुके चकटी लगाएतका सामाग्रीहरु बनाउन सिकिरहेका छन ।
    उमरी गाउँमा बस्दै आएकी हर्जी थारुले आम्दानी एउटा स्रोत पाएको वताईन । आफ्नो घरमा ढकिया तथा अन्य सामानहरु खरिद गर्न मानिसहरु आउने गरेको भएपनि आफु सग सिप नहुदा पछाडी परेको महशुस गरेको जनाईन । थारुले ११ दिन सम्म तालिम सिकसकेको वताउदै तालिमलाई एक महिना सम्म संचालन गर्न शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुलाई आग्रह गरिन । “धेरै प्रकारका सामाग्री बनाउन सिक्न बाकि रहेको छ यसलाई १५ दिन थपेमा हामी सवै बनाउन सक्थ्यौ”–थारुले भनिन ।
    त्यस्तै सोहि ठाउ बस्ने बसन्ती थारुले पनि आफुलाई सिप सिकेपछी आत्मनिर्भर बन्नेमा ठुक्क भएको वताईन । सामान्य खर्चको लागी पनि श्रीमान तथा घरमा पैसा माग्नुपर्ने वाध्यता रहेकोले अव यहि सिपलाई ब्याभारमा उतारी आफनो खर्च उठाउने सोचमा रहेको जनाईन । पढाई नगरेकोले रोजगार वाट बन्चीत भएको भन्दै यस्ता सिपमुलक तालिम आवश्यक रहेको ठहर गरिन ।
    शिवराज नगरपालिकाको २० हजार र किडार्क नेपालको १० हजारको सहयोगमा उक्त तालिम आयोजना गरिएको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले वताईन । थारु समुदायको वाहुल्यता रहेको क्षेत्रमा महिला हरु आत्मनिर्भर बन्ने उद्देश्यले तालीम संचालन गरेको उनले वताईन । ५ दिने तालिम आयोजना गरेको भएपनि सवै प्रकारका सामाग्री बनाउन त्यो समय अपुग भएकोले १० दिन थपेको थारुले वताईन । “सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो मुख्य उद्देश्य हो ”उनले भनिन ।
    कपिलवस्तुका वुद्धभुमी बकलिपुरका महिलाहरुले ढकिया निमार्ण बाट राम्रो आम्दानी गर्न सफल भएको भन्दै यस क्षेत्रका महिलाहरुपनि जागरुक भइ सिप सिक्न आग्रह गरिन । उपमेयर थारुले महिलाहरुले सिकेको सिप व्याभारमा उतार्ने विश्वास ब्यक्त गरिन । थारु समुदायको पुराना सामाग्री रहेको भन्दै यसलाई परिमार्जन गरेर अन्य सामाग्री प्रयोगमा आएकोले पुराना सामाग्रीलाई सरंक्षण गर्नुपर्ने वताइन । तालिम सकिएपछी समुह गठन गरि निमार्ण गरिएका सामाग्री समुह मार्फत बजारमा ल्याउन सुझाव दिईन । थारु समुदायको मैलिकता झल्काउने उक्त सामाग्रीहरुको बजारमा माग वढेको छ ।

    Advertisement

    सोमबार, माघ २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation