• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

बाटोले भत्काईदियो विद्यालय भवन, अब कहाँ पढ्लान त बालबालिका?


  •   आइतबार, माघ २०, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    नेपालगंज। विसं २०१७ मा स्थापना भएको नेपालगञ्ज उपमहानगरपालिकासँगै जोडिएको इन्द्रपुर गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बालबालिकालाई ओत लाग्ने ठाउँ छैन ।  १ देखि ५ सम्म २०१ जना विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा पाँच शिक्षकमध्ये चार महिला शिक्षक छन् । सडक विस्तारका क्रममा विद्यालय भवन भत्काइएपछि खुला चौरमा भूइँमै बसेर बालबालिका पढिरहेका छन् । शिक्षक शिक्षिकालाई पढाउने सामग्रीको उस्तै अभाव छ । छ कोठे भवनका चार कोठा भत्काइएको छ । बचेका दुई कोठा पनि चुहिने र जीर्ण छन् । त्यसो त विद्यालयमा फर्निचर पनि छैनन् । बचेका दुई कोठामा विद्यालय भवन भत्काउँदा निकालिएका झ््याल ढोका कोठामा थन्काइएका छन् । बचेको एउटा कोठामा कार्यालय राखिएको छ । त्यहाँ पनि विद्यालयका कागजात सुरक्षित भने छैनन् । सामान्य पानी पर्नासाथ छतबाट पानी चुहिएर कागजात जोगाउनै शिक्षकलाई मुस्किल पर्छ । विद्यार्थीलाई पढाउनका लागि न कालोपाटी छ, न सेतोपाटी, न त चक डस्टर वा बोर्ड मार्कर नै छ । मौखिकरुपमै पढाउनुपर्ने बाध्यता छ ।मधेशी र मुस्लिम समुदायको बसोवास रहेको जानकी गाउँपालिका–३ मा पर्ने इन्द्रपुर गाउँको बीचमा रहेको विद्यालयको अवस्था त्यहा पुग्ने जो कोहिलाई पनि दयनीय लाग्छ ।
    सडक विस्तारका क्रममा विद्यालयको पाँच मिटर जग्गा बाटोले ओगाट्ने भएपछि सो क्षेत्रमा वैकल्पिक व्यवस्था नगरेर भवन भत्काइएपछि समस्या भएको विद्यालयकी प्रधानाध्यापक सरस्वती शर्माले बताइन् ।

    भवन अभावमा बालबालिकालाई सहजरुपमा विद्यालयमा पढ्ने वातावरण नरहेको शिक्षिका मुगा लम्सालले बताइन् ।

    भएको भवन पनि भत्किनु र अन्य पूर्वाधार नहुँदा वातावरण प्रतिकूल भएका कारण आगामी शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या घट्नेमा विद्यालयका शिक्षक शिक्षका चिन्तित छन् । भौतिक पूर्वाधारकै अभावमा सबै बालबालिकालाई एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयकी शिक्षिका लम्सालले बताइन् ।

    जानकी गाउँपालिका–३ का वडाध्यक्ष विन्देश्वरी कुर्मी बर्माले सडक विस्तार गर्ने क्रममा भवन भत्काउनु परेको बाध्यता सुनाए। उनले बालबालिकाका लागि गाउँपालिकामार्फत त्रिपालको व्यवस्था गर्ने बताए ।

    आइतबार, माघ २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation