• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

गौमुखीमा विद्यालय अनुगमन


  •   शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
  • जायश्वर जैसी/ठुलाबेसी। प्युठानको गौमुखी गाउँपालिकाको आयोजनामा मङ्गलवार पालिकाअन्तर्गतका विभिन्न ७ ओटा विद्यालयको अनुगमन तथा निरीक्षण गरिएको छ ।
    विद्यालयको शैक्षिक गुणस्तर कमजोर रहेको भन्दै यसमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले अनुगमन थालेको गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनु भएको छ । अध्यक्ष  नेतृत्वमा ९ जनाको एक टोलीले विभिन्न विद्यालय अनुगमन गरेको हो । पालिका अध्यक्ष बिष्णु कुमार गिरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याल र पालिकाको सामाजिक बिकास सहयोग समितिका सदस्य युग बहादुर केसीले गौमुखी माध्यमिक विद्यालय, पालिका उपाध्यक्ष तुल्सी सुनारले पूर्ण आधारभूत विद्यालय, स्रोत व्यक्ति ओमहरी पोख्रेलले लोकतान्त्रिक आधारभूत विद्यालय, सामाजिक बिकास सहयोग समितिका सदस्यहरू अर्जुन बहादुर केसीले शिशु कल्याण आधारभूत विद्यालय गौँडेचौर, माधवराज पोख्रेलले शिशु कल्याण आधारभूत विद्यालय गाडापानी र जायश्वर जैसीले जनप्रिय आधारभूत विद्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो ।
    अनुगमनका क्रममा गतवर्षको सिकाइ उपलब्धि, निरन्तर विद्यार्थी मूल्यांकन, शिक्षक – विद्यार्थी नियमित उपस्तिथि, अतिरिक्त क्रियाकलाप, पोषण कार्यक्रम, विद्यार्थी संख्या, विद्यालयका अन्य समस्या लगायतका विषयमा अनुगमन टोलीले जानकारी लिएको छ । अनुगमनकै सिलसिलामा केही विद्यालयमा प्रधानाध्यापक नै विद्यालयमा अनुपस्थित रहेको, विद्यालय समयमा शिक्षक उपस्थित नरहेको, तथ्यांकहरू व्यवस्थित र अभिलेखिकरण नगरिएको, सबै विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउन नसकेको लगायतका गम्भीर समस्याहरू देखिएको अनुगमन पश्चात् अनुगमनकर्ताहरूको सोही दिन बसेको समीक्षा बैठकले निष्कर्ष निकालेको जानकारी प्राप्त भएको छ ।

    Advertisement

    शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation