• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

लोकप्रिय समाचार

  • १. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • २. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ३. पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

  • ४. मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

  • ५. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • ६. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ७. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ८. पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

  • ९. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • १०. सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

वास्तविक किसान पहिचान गरेर मात्रै अनुदानः मन्त्री पौडेल


  •   बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
  • बुटवल– प्रदेश नम्बर ५ को भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले आर्थिक बर्ष २०७७५÷०७६ मा गरिने कार्यक्रमहरुको बजेट सार्वजनिक गरेको छ ।
    विहीबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले २९ करोड, ३९ लाख ८० हजार पुँजीगत बजेट सार्वजनिक गरेको हो ।

    Advertisement

    वरिष्ठ पशु विकास अधिकृत डा. शरण कुमार पाण्डेले पुँजीगत तर्फ ४२ लाख, चालु तर्फ १७ करोड ९९ लाख ८० हजार र २७ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । कार्यक्रमा खर्च २ करोड ७१ लख ८० हजार रहेको छ ।

    कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का मन्त्री आरती पौडेलले सीमित जनशक्तिकाविचमा काम गर्नुपरेको भन्दै यसमा मन्त्रालयले बढि भन्दा बढी कार्य गरेको बताइन् ।

    उनले मन्त्रालयले पहिलो पटक ल्याएको कृषक करार खेतीको योजना अगाडि बढाएको जानकारी दिँदै किसानहरुमा एक प्रकारको उत्साह पैदा भएको बताइन् ।
    महिला किसानहरुलाई समेत सहकारीको माध्यमबाट उद्यमशीलता विकासको लागि लागिपरेको बताइन् ।

    उनले अर्घाखाँची जिल्लालाई १२ वटै जिल्लामा पुग्ने गरी बाख्राको स्रोत केन्द्र स्थापना गर्ने गरी योजना अगाडि बढाइएको बताउँदै भनिन्, ‘अहिले नै गर्व गर्ने खालको काम गरेका छौ हामी भन्दैनौं, तर क्रमिक रुपमा काम अगाडि बढाएका छौं ।’

    मन्त्री पौडेलले बास्तविक किसान पहिचान गर्नको लागि ११३५ जना किसानको घर घरमा पुगेको समेत बताइन् ।

    मन्त्रालयका सचिव याम नारायण देवकोटाले प्रदेशमा लाइभस्टक तथा एन्भोसन परियोजना समेत आएकोले उक्त परियोजनासँग समेत संमन्वय गरेर मन्त्रालय अगाडी बढ्ने योजना बनाएको बताए ।

    कार्यक्रममा पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय प्रमुख योगलकिशोर तिवारी, कृषि विकास निर्देशनालय प्रमुख डा. शान्ता कार्की, किसानका लागि उन्नत विऊ विजन कार्यक्रमका डेपुटी प्रोग्राम म्यानेजर तुलसीराम भण्डारी, मत्स्य उत्पादक कृषक संघ रुपन्देहीका अध्यक्ष पुन्यराम चौधरी, लगायतले आफ्नो धारणा राखेका थिए ।

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण
    मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा
    ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत
    स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय
    मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु
    कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    लोकप्रिय

    • १.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • २.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ३.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ४.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ५.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २०

    भर्खरै

    • १.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • २.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ३.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ४.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ५.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ६.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ७.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ८.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation