• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

जनप्रतिनिधीको उद्योगले नै तिर्दैनन राजश्व 


  •   बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु(चन्द्रौटा)

    Advertisement

    महाराजगंज नगरपालिकाको कार्यपालिकाको वैठकले प्रत्येक ईटा उद्योगले वार्षिक ५० हजार राजस्व दिनुपर्ने निर्णय गरेको छ । नगरपालिकामा रहेका १७ वटा ईटा उद्योग मध्ये एउटा मात्र उद्योगले राजस्व वुझाएको पाइएको छ ।
    महाराजगंज नगरपालिका उपप्रमुख सुभावती कुर्मीको इटा उद्योगले राजस्व वुझाएको हो । राजस्व संकलनमा नगरपालिकाले कडाई नगर्दा आन्तरिक स्रोत बाट संकलन हुने रकम पनि कम रहेको छ । नगरपालिकाका अधिकांश वडा अध्यक्षको ईटा उद्योगमा संलग्न भएका कारण कडाई गर्न नसकिएको पाइएको छ ।
    नगर भित्र संचालनमा रहेका १७ इटा उद्योग मध्ये ४ वटा इटा उद्योग जनप्रतिनिधी कै रहेको छन । कार्यपालिका वाट आफुलहरुनै नियम बनाएको भएपनि जनप्रतिनिधिहरु लापरवार्ही गर्दै आएका हुन ।
    वडा नं १ का वडा अध्यक्ष शिव प्रसाद वनियाको लक्ष्मी इटा उद्योग, वडा नं. २ का वडा अध्यक्ष मोहम्द हुसेन धुनियाको राविया इटा उद्योग, वडा नं. ३ का वडा अध्यक्ष नैनदास मुराउको सिद्धार्थ इटा उद्योग नगरपालिकामा दर्ता भएका छैनन ।
    महाराजगंज नगरपालिकाको मुख्य आय स्रोतको रुपमा रहेको इटा उद्योग नै दर्ता र कर दायारामा नआउदाँ गत आर्थिक बर्षमा निकै न्यून राजश्व संकलन भएको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए । जनप्रतिनिधि हरुकै ईटा उद्योगहरु छन उहाहरुलाई पत्र पठाएका छौ हेरै यस वर्ष दर्ता गर्नुहुन्छ की अधिकृत ढकालले भने ।
    महाराजगंज नगरपालिकामा कुनै पनि व्यवसायिक कर अहिले सम्म नलिएको बताउदै पहिले ठूला व्यवसायीलाई करको दायारामा ल्याउने तयारी भइरहेको नगर प्रमुख अब्दुल कलामले बताए ।
    अहिले सामान्य मालपोत, र सिफारिस दस्तुर मात्रै आन्तरिक आयको रुपमा संकलन भएको छ अव नगरमा नक्सा पास,एकृकित सम्पति कर लगाउने तयारीमा छौ कलामले भने । नगरले विभिन्न व्यवसायीहरुलाई करको दायारामा ल्याउने निर्णय गरेको भए पनि कार्यान्वयनको ढिलासुस्ती भइरहेको कलामले वताए ।
    जननिर्वाचित प्रतिनिधीले नै आफ्नो व्यवसायको राजश्व नतिरे पछि यस आर्थिक बर्षमा लक्ष्य अनुसारको आन्तरिक राजश्व नउठ्ने देखिएको छ । आर्थिक बर्षको ६ महिना वितिसक्दा नगरमा जम्मा १५ लाख राजश्व संकलन भएको छ । लक्ष्य सम्म पुग्न कडाइका साथ राजश्व संकलन गर्ने, सम्पूर्ण इटा उद्योगबाट कर उठाउन आवश्यक देखीन्छ ।
    इटा उद्योग संचलान गरेका जन प्रतिनिधीले भने नगरमा राजश्व नबुझाएको स्वीकार गरेका छन । एकै पटा महङ्गो राजश्व तोकेकोले तिर्न समस्या भएको उनिहरुको तर्क छ । गत बर्ष ३० हजार राजश्व तोकिएकोमा यस बर्ष बढाएर ५० हजार पुराएकोले तिर्न समस्य भएको वडा नं. ३ का वडा अध्यक्ष नैनदास मुराउले बताए । वडा नं. १ अध्यक्ष शिव प्रसाद वनियाले पनि अरु इटा उद्योगले कर नबुझाएका कारण आफुले पनि नबुझाएको स्वीकार गरेका छन । राविया इटा उद्योगका संचालक वडा नं. २ का वडा अध्यक्ष मोहम्द धुनियाले भने कर तिर्नु पर्ने थाह भए पनि समयमा नै बुझाउन नसकिएको बताएका छन ।
    जनप्रतिनिधि ले नै नियमलाई बेवास्ता गरेपछि अन्य व्यवासयिहरु भने जनप्रतिनिधिहरुलाई आरोप लगाउन थालेका छन । महङगो कर लगाउने अनि आफुले कर नतिर्ने एक व्यवसायिले भने ।
    नगरपालिकाले यस आर्थिक बर्षमा आन्तरिक राजश्व लक्ष्य १ करोड १५ लाख लक्ष्य लिएको भए पनि पुष मसान्त सम्म लक्ष्यको एक तिहाइ राजश्वको संकलन नभए पछि लक्ष्य अनुसार राजश्व संकलन नहुने देखिएको हो । नगर सभाबाट विभिन्न शिर्षकहरुमा राजश्व उठाउने भनेर निर्णय गरिएको भए पनि निर्णय कार्यान्वयन हुन नसक्दा नगरमा यस्तो समस्या देखीएको हो । महाराजगंज नगरपालिकामा एकृकित सम्पति कर,घर नक्सा पास,उद्योग तथा व्यापारिक प्रतिष्ठान वाट राजस्व संकलन लगाएतमा कडाइ गर्न सके राजस्वको लक्ष्य पुरा हुने थियो ।

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation