• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै डोल्पाका डिएसपी बिष्ट भए पूरस्कृत ।


  •   आइतबार, माघ १३, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷ दुनै,डोल्पा
    कर्णाली हिमाली जिल्ला डोल्पामा जिल्ला प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्माल्दै आएका प्रहरी नायव उपरिक्षक अदेश बिष्ट पूरस्कृत भएका छन ।
    प्रदेशको रणनिति अनुरुप जिल्लाको मासिक कार्ययोजना अनुसार पौष महिनामा प्रहरी कार्य अपराध,महिला तथा बालवालिका बिरुद्ध अपराध नियन्त्रण तथा अनुसन्धानमा दिएको जिम्मेवारी त्रूटि रहित ईमान्दारी एबम बफादारीका साथ उत्कृष्ठ कार्य सम्पादन गरेकोले डोल्पाका डिएसपी बिष्ट पूरस्कृत भएका हुन ।
    डिएसपी बिष्ट सँगै महानगर प्रहरी बृत्त जनसेवा काठमाण्डौका प्रहरी नायव निरिक्षक रमेश पत्थी र कर्णाली प्रदेश सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक ढुण्डीराज अधिकारी पनि पूरस्कृत भएका छन ।
    डोल्पा जिल्लामा सुरक्षा क्षेत्रमा उत्कृष्ठ काम गरेर सम्मानित हुने पहिलो प्रहरी नाउव उपरिक्षक बदेश बिष्ट भएका छन । भौगोलिक रुपमा नेपालकै ठुलो जिल्ला र दुर्गम तथा हिमाली जिल्लामा डोल्पामा सक्षम बन्नु निकै चुनौति मानिन्छ ।
    प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले पौष महिनामा ८ बर्ष पहिला हराएका बुद्धका मुर्ति चोर पक्राउ गरे,३ बर्ष पहिले बुद्ध मुर्ति चारीमा नै सँलग्न फरार पक्राउ गरे,जिल्लामा प्रहरी र नागरिक बिचको सुमधुर सम्बन्ध बिभिन्न जनचेतनामुलक कार्यक्रम गरेर सुधार गरे,त्यसका साथै आफनो कार्यालय परिवारसँग पनि निकै पारिवारीक बनेर जिल्लामा पनि उत्कृष्ठ बनेका छन ।
    पौष महिनामा प्रदेशको रणनिति अनुरुप उत्कृष्ठ बन्न सफल डोल्पा जिल्लाका नागरिकको सहयोगले नै भएकोले यसको देन डोल्पाका नागरिकलाइ जाने प्रहरी नायव उपरिक्षक बदेश बिष्टले बताए । डोल्पामा अरु कसरी बस्छन त्यो त मलाइ थाहा छैन तर म आफनै घरपरिवारको जसरी बसेको छु मलाइ अब त डोल्पा नै प्यारो लाग्न थाल्यो डिएसपी बिष्टले सुनाए ।
    साधारण नागरिक देखि सबैसँग निकै मिजासिलो र हँसिलो अनुहारमा प्रस्तुत हुने बिष्ट डोल्पा जिल्लामा सबैका मनमा बस्न सफल एक प्रहरीका जिल्ला प्रमुख पनि हुन । डिएसपी बिष्ट डोल्पा आएर सुरक्षा र अनुसन्धानका काम तिव्र पार्न थालेपछि गलत काम गर्नेहरुको भागाभाग भै रहेको छ ।

    Advertisement

    आइतबार, माघ १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...