• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

माफिया याेगेश, अराजक केसी : चम्चे गगन


  •   शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित
  • जीवन डाँगी,काठमाडौं।

    Advertisement

    “याेगेश”, “डा.गाेबिन्द” र “गगन” । तीन रंगका तिनै पात्र ! तिनै जना जनताका भराेसा हुन् र हुनैपर्छ । कहिलेकाँही अाशा गरेका, खास पात्रबाट निराशा पनि हुदाेरहेछ र भैरहेको पनि छ ।

    याेगेश भट्टराई सत्ताधारी दलका नेता हुन् । उनलाई सत्ताकाे संरक्षण गर्नैपर्छ । गगन थापा प्रतिपक्ष दलका नेता हुन, थापालाई चर्चामा अाउन मञ्च चाहिन्छ । अर्का पात्र हुन् डा.गाेबिन्द केसी , जसलाई अाफ्नाे सम्झाैताकाे साख जाेगाउनु छ । काेहि भन्दा काेहि कम देखिदैनन राजनीतिक रुपमा, तरपनि सामाजिक रुपमा डा.केसीका माग कार्यान्वयन गरे कसकाे के नै गैजान्छ हाेला र ?

    माफिया भट्टराई उर्फ याेगेश :

    “कहिले माया घाँम जस्तो, कहिले माया जुन जस्तो” (गज्जवकाे गित)अाफ्नाे भबिस्यमा जुन देखेका बेला खुबै रुने र फेरि घाँम देख्न थालेपछि डम्फू बजाउदै हिड्ने
    याेगेश भट्टराईकाे शैली हाे । नेता भट्टराई पछिल्लो चरणमा धेरै युवाहरुकाे अाशाका केन्द्र पनि बने । तर अाजकाल शैली बदल्ने संकेत सत्ताकाे रापले पगाल्दैछ ।

    अाजकाल मन्त्री बन्ने सबैभन्दा ठुलै भुत उनै नेता भट्टराईमा चढेको छ । कहिले अकबरी सुन त, कहिले डा.गाेबिन्द अराजक देख्नु उनकाे सत्ताकाे बाटाे बन्छ कि, भन्ने अाभाष हुन्छ ।

    निर्मला हत्या काण्डमा सरकार असफल भएको उनी कतैबाट पनि देख्दैनन् । माधब नेपालले हायातमा हाेली मेला लगाउदा चु बाेल्दैनन् । तर चिकित्सा शिक्षाकाे सुधार गराै भन्दा अराजक र कम्युनिस्ट सरकारलाई समृद्धिकाे बाटाेमा जान नदिने उपमा दिन्छन् ।

    युवा नेता ज्यु ! अनगिन्ती जनताकाे अाशा डा.केसी र युवाकाे भराेसा तपाईं प्रतिका शब्दले तपाईंकै राजनीतिमा दाग लाग्दैछ कि ? तपाईंलाई मन्त्री भन्दा सत्यताका स्वार चाहिएका छन् । माफियाकाे बाटो बन्द गर्दा, राजनीति र ईमानदारीतामा दिर्घ यात्रा देखिन्छ । हामी याेगेश भट्टराई भएको देख्न चाहान्छाै ।

    अराजक केसी नै, गाेबिन्द :

    संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न माग गर्दै डा. गाेबिन्द केसी पटकपटक अामरण अनसन बसे र बसिरहन्छन् । डा.केसी अराजक छन, किन कि उनी स्वास्थ र शिक्षा क्षेत्रकाे माफियाकरण अन्त्य गर्ने प्रयास गर्छन् । ०६९ असार २१ गते पहिलोपटक अनसन सुरु गरेपछि अहिले १६ औं चरणमा पुगे ।

    अाजकाल अदालत देखि अख्तियार हुदै सरकार र राजनीति पार्टीहरूले चिकित्सा क्षेत्रमा माफियाकाे संरक्षण गरिएका छन् । जहाँपनि माफियाहरुकाे बाक्लो सहभागी देखिन्छ । त्यसमा पनि शिक्षा र स्वास्थ जस्तो समवेदनशील क्षेत्रमा ।

    बिज्ञहरुकाे बिश्लेष अनुसार डा.गाेबिन्द केसीले उठाएका मागहरु चिकित्सा क्षेत्रकाे सुधारका लागि भएको बताउछन् । तरपनि याेगेशहरु यीनै डा.केसीलाई कुण्ठा र अराजककाे उपमा दिन्छन् । नेपाल कम्युनिस्ट पार्टीका नारायणीकाजी पनि केसीका माग प्रति सकारात्मक देखिन्छन् तर बाेल्याे राजिनामा दिनैपर्छ, चुपचाप गुमनाम हुन्छन् ।

    अाफ्नाे स्वास्थ्य अबस्थाकाे ख्याल् नगर्नु भने डाक्टर सापकाे अराजकता हाे । अाफु धेरै बिरामी पर्नु कुन्ठा हाे भने, त्यसबाहेक अरु सबै जनताकै पक्षका लागि हुन् । डा.केसी अराजक नै बनेको सुहाउँछ नयाँ युगमा ।

    चम्चे थापा अर्थात् गगन :

    युवा राजनीतिज्ञमा धेरैकाे भराेसा हुन्छ र छ । नेपाली राजनीतिमा पनि बिपिकाे खाेल अाेढेका, धुलमुले युवा नेता गगन थापा प्रति धेरैकाे अाशा नभएको हाेईन । कहिलेकाँही पात्रको प्रबृत्तिले भबिस्यकाे अाकलन पनि गर्दाेरहेछ ।

    राजनीतिमा ईमान चाहिन्छ, तर हामी कहाँ ईमानदारी र जिम्मेवारी, “अाकाशकाे फल, अाँखा तरि मर” भन्ने उखानमा मेल खान्छ । हुनत सत्ता र शक्तिमा जान चम्किलो चम्चा नै चाहिन्छ । गुलामी बिन, नेपाली राजनीतिमा शिखर चुम्न सजिलो छैन । केन्द्रीय सदस्य देखि, सांसद, मन्त्री बन्न, गुट र झुटकाे खेती चलाउनै पर्छ ।

    हाे ! गगन थापामा पनि परम्पराबादी चिन्तनकाे राजनीति हद त्याग्ने कुनै संकेत देखिदैन र छैन । उनी सत्तामा हुदा, प्रधानमन्त्रीकाे गुलामी गर्नकै लागि गर्नुपर्ने काम गरेनन् । थापा स्वास्थ्य मन्त्री बने, कांग्रेस सत्तामा पटक-पटक गयाे । पुर्बमन्त्री गगन कांग्रेसकै राजनीति गर्थे, तरपनि डा.गाेबिन्द केसीका माग प्रति एक शब्द बाेलेनन् । मन्त्री बन्दा कुम्भकर्ण झै सुतेका थापा, अाजकाल डा.केसीका माग र उनकाे स्वास्थ अबस्थाकाे चिन्तामा रुदै हिड्छन् ।

    राजनीतिकाे नाममा अाफु माफिया र भ्रष्टकाे प्रभावमा पर्ने र सत्ता बाहिर हुदा, जस पाउन खाेज्नु महामुर्खता हाे । कांग्रेस र अाफु सरकारमा पुगेकै बेला चम्चागिरीकाे प्रभाह नगरि डा.केसीका मागहरु सम्बाेधन गरिदिएकाे भए, अाजकाल चम्चे थापा हाेईन, गगन थापा हुन्थे ।

    निजि बिचार

    शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation