• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

हिउले ढाक्यो डोल्पा कृषक अझै खुसि भएनन(फोटो फिचर)


  •   सोमबार, पुष २३, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷डोल्पा ।
    हिमाली जिल्ला डोल्पा लगायत कर्णाली अधिकाँश जिल्ला र उच्च हिमाली क्षेत्र आइतबार राति परेको हिउले पूरै ढाकेको छ । डोल्पाको सबै भुभाग हिउले ढाके पनि कृषक भने खुसि देखिदैनन । मँसिर देखि माघ फागुन सम्म जति धेरै हिउ परे त्यति नै कृषकहरुका लागि उत्पादन र खेति गर्न राम्रो हुने भएकोले हिउ पर्दा कृषहरु खुसि हुन्छन । यस बर्ष पौसको महिना जानै लाग्दा आइतबार राति परेको हिउले कृषकहरु त्यति खुसि देखि दैनन ।
    माथिल्लो भोट क्षेत्रमा एक फिट सम्म हिउ जमेको छ भने तल्लो डोल्पाका अधिकाँश क्षेत्रमा ७ इन्च सम्म जमेपछि कृषकमा थोरै भएपनि आसा पलाइएको जगदुल्ला गाँउपालिकाका मनरुप लामाले जानकारी दिए । हिउदमा हिउ पर्नु हाम्रा लागि मल जस्तै हो जति हिउ परे उति नै उत्पानमा बृद्धि हुने गर्दछ लामाले हिउ धेरै नै आउनु पर्ने बताए ।
    धुलैधुलोले रुघाखोकीले हैरान पारेको बेलामा परेको हिउले स्वच्छ बतावरण बनाएकोले हिदमा पर्ने हिउले रुघाखोकि समेत हराउने अर्का स्थानीय बिश्वलाल थापाले बताए ।

    Advertisement

    हिउले ढाकेको जगदुल्ला गाउँपालिका ३ थापागाँउको बस्ति छतमा जमेको हिउ फाल्दै स्थानीय । तस्वीर:टेकबहादुर शाही

    उनका अनुसार हिउले चिसो बढेपनि पूर्खौ देखि बसेको र चिसो तातो बानी परि सकेकाले हिउ धेरै आउनु पर्छ हामी कृषकलाइ चिसोले फरक पार्दैन कृषि उत्पादन हुनुपर्ने बताए ।
    सुख्खा पाखाहरु र डाँडाहरुले भरिएको डोल्पा आज पूरै सेताम्मे र समथल अनि सुन्दरताले भरिएको छ । बर्षभरको हिउ खेल्ने प्रतिक्षामा रहेका डोल्पाका नागरिकहरु बिहानै देहि हिउ खेलि रहेका छन । डोल्पाको तापक्रम माइनस ९ पुगेको मौसम मापन मेसिन राखेका स्थानीय कर्णबहादुर शाहीले जानकारी दिए ।
    हिउले हिमाली भुभाग सबै ढाकेपछि चौरी गोठाला भने चिन्तीत भएका छन । हिउ धेरै परेपछि हिउ पहिरो आउने र चौरी बगाउने भन्दै माथिल्लो डोल्पाका चौरी गोठालाहरु चिन्तामा परेका हुन ।
    तल्लो डोल्पाका बिभिन्न पाटनमा रहेका चौरीहरु हिउपहिरोले लैजाने खतरा बढेको छिरिङछोइके लामाले चिन्ता ब्यक्त गरे । उनि भन्छन खेतिपाति राम्रो त हुन्छ चौरी बगाए हाम्रो त सबै गुजारा गुगेर जान्छन ।
    माथिल्लो डोल्पाका भोटवासीहरुले चौरीमा अन्न लादेर लैजाने गरेकोले पनि उनिहरुमा तिचन्ता बढेको स्थानीय मनसा बोहोराले जानकारी दिए । उनले भने नुनसँग मकै साटेर लैजान्छ भोटवासीहरु ।
    हिउ परेपछि डोल्पाको जुफाल बिमानस्थल पनि अबरुद्ध भएको छ । धावनमार्गमा हिउ अधा फिट हिउ जमेपछि आजका सबै उडान रद्ध भएको जुफाल बिमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    सोमबार, पुष २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ३.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ४.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ५.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ७.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ८.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...