• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

जनस्वास्थ्य संघको निर्वाचन शनिवार वुटवलमा हुने


  •   शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    नेपाल जनस्वास्थ्य संघको पाँच नम्बर प्रदेशस्तरीय पहिलो निर्वाचन शनिवार बुटवलमा हुने भएको छ । राज्य संघीय मोडलमा गई सकेपछि पहिलो पटक नेपाल जनस्वास्थ्य संघको प्रादेशिक निर्वाचन हुन थालेको हो । प्रादेशिक र स्थानीय तहको स्वास्थ्य नीति,योजना र कार्यक्रम तय गर्नका लागि समेत संघको विशेष भूमिका हुने र पाँच नम्बर प्रदेशमा रहेको वर्तमान स्वास्थ्य अवस्थालाई उकास्न र प्रवद्र्धन गर्नका लागि समेत संघको सहयोग रहने नेपाल जनस्वास्थ्य संघ,प्रदेश नम्बर पाँच प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार विशाल सुवेदीले बताउनुभयो । आफ्नो समूहले जनस्वास्थ्य सम्बन्धि सरोकार राख्नेहरुसँग हातेमालो गरी अघि बढ्ने योजना रहेको बताउनुभयो । साथै उनले आफ्नो प्रदेशका नागरिकको स्वास्थ्य स्थितिलाई उकास्नका लागि आफ्नो समूहको उम्मेदवारी रहेको बताउँदै नेपाल चिकित्सक संघ,नेपाल नर्सिङ्ग संघ र स्वास्थ्य क्षेत्रका अन्य पेसागत संघहरुसँग हातेमालो गरी अघि बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
    प्युठान जिल्लालाई प्रदेश नंम्बर ५ को १ नंम्बरमा र केन्द्रकै ३ औँ स्थानमा ल्याउनका लागि समेत आफ्नो उम्मेद्वारी भएको सुवेदीले बताउनुभयो । देशकै जनस्वास्थ्य क्षेत्रका उदाउदा युबा, अध्ययन, अद्यापन क्षेत्रमा बहुप्रतिस्ठित, गैरसरकारी हुँदै सरकारी एबम जनस्वास्थ्य क्षेत्रमा अब्बल, कार्यरत सबै जिल्लामा उत्कृस्ट रास्ट्र सेबक कर्माचारीको रुपमा पुरस्कृत भै राखेका, ५ नं प्रदेशलाई जनस्वास्थ्यको क्षेत्रमा उत्कृस्ट्र प्रदेश बनाउने सपना देखेको उहाँले बताउनुभयो ।
    स्वास्थ्य मन्त्रालयका बिभिन्न निती निर्माण गर्नका साथै निर्देशिका तयारी गर्न सङ्लग्न भई रहेका, साबिक मध्य पश्चिम बिकास क्षेत्र हुँदा नेफाको सहसचिब भई जिम्बेवारी पुरा गरी सकेका, सरकारी जनस्वास्थ्य सघ नेपालको ९न्एज्ब्ल्० प्रदेशको अध्यक्ष र हाल स्वास्थ्य कार्यालय (प्युठान रोल्पा) प्रमुखको रुपमा कार्यरत श्री बिशाल सुबेदीज्युको नेतृत्वमा उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेल रुपन्देही, उमेश चन्द्र घिमिरे सचिव –अर्घाखाँची), राजेन्द्र रुचाल सहसचिव(पाल्पा), बिनोद कुमार पोख्रेल कोषाध्यक्ष(प्युठान), पिताम्बर पाठक खुल्ला सदस्य(रुपन्देही), लेखनाथ न्यौपाने खुल्ला सदस्य(दाङ), सरोज रिमाल सदस्य खुल्ला –(बद्रीयाँ), शिव सार्की सदस्य(अर्घाखाँची), बन्दना अर्याल सदस्य समावेशी(रुपन्देही), नारायण प्रसाद चौधरी सदस्य समावेशी(नवलपरासी) रहनुभएको छ ।
    स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विकासको आर्थिक वर्ष २०७२÷२०७३ को वार्षिक प्रगति प्रतिवेदन अनुसार पाँच नम्बर प्रदेशमा एउटा उपक्षेत्रीय अस्पताल,३ वटा अञ्चल अस्पताल,८ वटा जिल्ला अस्पताल,४ वटा साधारण अस्पताल,३२ वटा प्राथमिक स्वास्थ्य केन्द्र,५६८ वटा स्वास्थ्य चौकी,६ वटा सामुदायिक स्वास्थ्य युनिट,६ वटा अन्य स्वास्थ्य सम्बन्धी संस्थाहरु र एक सय वटा नीजि तथा स्वास्थ्य संस्थाहरु रहेका छन् । साथै यसै प्रदेशमा तीनवटा मेडिक कलेजहरु समेत सञ्चालनमा रहेका छन् ।
    त्यस्तै पेशागत समुहबाट भुपराज ढकालको नेतृत्वमा सबै पदका लागि प्रत्यासित छन् ।

    Advertisement

    शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation