• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

श्रीमानको हत्या गर्ने श्रीमती र उनको प्रेमीलाई जन्मकैदको फैसला


  •   बिहिबार, पुष १९, २०७५ मा प्रकाशित
  • अर्घाखाँची ।
    प्रेमी संग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती र उनको पेम्रीलाई जिल्ला अदालत अर्घाखाँचीले जन्मकैदको फैसला गरेको छ।कपिलवस्तु निवासी ३६ वर्षीय धन बहादुर घर्ती मगरलाई अर्घाखाँची ससुराली आएको बखत हत्या गर्ने श्रीमती राधा र प्रेमी रमेशलाई जन्मकैदको सजाए हुने भएको हो। उनिहरु बिरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा परेको कर्तव्य ज्यान मुद्धाको फैसला गर्दै जिल्ला न्याधिस रामचन्द्र पौडेलले यस्तो संजाय सुनाएका हुन। मगरको बोरामा कुटुरो पारिएको अबस्थामा डिभर्ना स्थित जंगलमा शव फेला परेको थियो।मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ७७ को २ बमोजिम उनिहरुलाई जन्म कैद र घटनामा संलग्न राधाकी आमा बसुन्धरा बस्याललाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ३६,३ को ख बमोजिम ६ बर्ष कैदको फैसला सुनाइएको जिल्ला अदालत अर्घाखाँचीका श्रेष्तेदार नारायण बहादुर भट्टराईले जानकारी दिए ।जिल्ला न्याधिस पौडेलको एकल इजालसबाट मृतक धन बहादुर घर्तिका नावालक दुइ छोरालाई प्रतिवादी तिनै जनाबाट जनही ५० हजार रुपैंया क्षतीपूर्ति भराउने समेत फैसला गरिएको जिल्ला अदालत अर्घाखाँचीका सुचना अधिकारी टेकराज गैरेले बताए ।बाँणगंगा ७ धैरेनीडाँडा कपिलबस्तुका ३६ वर्षीय धनबहादुर घर्ती मगर सन्धिखर्क १२ डिभर्ना बस्यालटोल स्थित ससुराली आएको बेला गत भदौ १८ गते राती उनकै श्रीमती राधा, राधाको प्रेमी रमेश वि.क. र राधाकी आमा बसुन्धरा बस्यालको संयुक्त मिलोमतोमा धन बहादुरको बिभत्स तरिकाबाट हत्या गरि शवलाई बोरामा कुटुरो पारेर जंगलमा फालिएको थियो । मुलुकी अपराध संहिता ऐन २०७४ गत भदौ १ गतेबाट लागु भएदेखी अर्घाखाँचीमा कर्तव्य ज्यान मुदाको फैसला भएको यो नै पहिलो घटना समेत भएको जिल्ला अदालत अर्घाखाँचीले जनाएको पत्रकार गोपाल भट्टराईले जनाएका हुन।

    Advertisement

    बिहिबार, पुष १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation