• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

डिभिजन वन र संचारकर्मी विच अन्तरक्रिया


  •   शनिबार, पुष १४, २०७५ मा प्रकाशित
  • माधब बेल्वासे,कपिलवस्तु
    डिभिजन बन कार्यालय गौतम बुद्ध चन्द्रौटाले कपिलवस्तुका कृयाशिल पत्रकारहरु विच अन्तरक्रिया गरेको छ । शनिबार वन संरक्षण तथा व्यवस्थापन सम्बन्धि संचारकर्मिहरु संगको अन्तरक्रिया भएको हो ।
    कपिलवस्तुमा दुइ वटा डिभिजन वन कार्यालय रहेकोले चन्द्रौटामा रहेको डिभिजन वन कार्यालयले आफ्नो कार्य क्षेत्र भित्र पर्ने सम्पूर्ण वनहरुको संरक्षण र व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरुको वारेमा समेत जानकारी गराएको छ । डिभिजन कार्यालयका प्रमुख दुर्गा वहादुर कार्कीले चन्द्रौटामा भौतिक संरचना र कर्मचारी अभाव रहेको वताए ।
    यस डिभिजन अन्तर्गत ५० वटा सामुदायिक बन, ३ वटा साझेदारी वन, १ वटा धार्मिक वन, १ प्रस्तावित संरक्षित वन ६ सय हेक्टर र ३४ वटा निजि वन रहेको डिभिजन बन कार्यालय गौतम बुद्धका प्रमुख कार्कीले बताए ।
    यस बर्ष हरियाली प्रर्वद्धन महाअभियान अन्र्तगत निजि नर्सरी स्थापना गरी वितरण गर्ने , पर्यापर्यटन प्रर्वद्धन ,उद्यमशीलताका लागि उद्योग स्थापना , शिवगढी धार्मिक वन संरक्षण गुरु योजना,अतिक्रमण रोकथाम तथा वृक्षा रोपण, लगायतका कार्यक्रम रहेकोले वन अधिकृत कार्कीले बताए । कार्यक्रमलाई प्रवाहकारी रुपमा सम्पन्न गर्न समुदाय र संचारको अहम भुमिका रहकोले संचार संगै हातेमालो गरी कार्यक्रम कार्यान्वयन गर्ने उनले प्रतिवद्धता जनाए ।
    कार्यक्रममा साझेदारी वन महासंघका जिल्ला अध्यक्ष तथा कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारीले यस बर्ष शितलहरमा प्रत्येक साझेदारीबाट ६ चट्टाका दरले दाउरा उपलब्ध गराउने कार्यक्रम रहेको बताए । साझेदारी अन्तर्गत पर्ने विभिन्न टोल र चोकहरुमा दाउरा खसालेर आगो तप्न सजिलो होस भनि दाउरा बाडिने तिवारीले बताए ।
    जनचेतना वृद्धी र यस क्षेत्र सम्वन्धि आम नागरिक सम्म सुचना पुराई कार्यक्रमलाई प्रभावकारी वनाउन सामुदायिक रेडियोहरुको भूमिका रहने सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का उपाध्यक्ष राजु खरालले सुझाव दिए । संचार मैत्री कार्यालय संचालान गर्न अनुरोध गर्दै संचार माध्यम र संचार कर्मीले वन संरक्षण र व्यवस्थापनमा आफ्नो भूमिका निर्वाह गर्ने पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्काले प्रतिवद्धता व्यक्त गरे ।

    Advertisement

    शनिबार, पुष १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation