• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

शिवपुरमा शिवगढी साधना केन्द्रको उद्घाटन


  •   शुक्रबार, पुष १३, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे
    (चन्द्रौटा)कपिलवस्तु।
    “गरौं योग रहौं निरोग” भन्ने मुल नारा सहित कपिलवस्तुको शिवपुरमा शिवगढी साधना केन्द्रको समेत उद्घाटन गरिएको छ । स्वस्थ्यका लागि योग भन्ने मूल उद्देश्यका साथ हरेक दिन योग अभ्यास गर्न पतन्जलि शिवराज योग समितिले सोही साधना केन्द्र सञ्चालनमा ल्याएको हो । अब छिट्टै नगरको चन्द्रौटा र खरेन्द्रपुरमा समेत योग साधना केन्द्र संचालनमा ल्याउने वताइएको छ ।
    त्यस्तै शिवराज नगरपालिका वाड न. १ मा रहेको शिवगढी इंगलिस स्कुलको प्राङ्गणमा भएको ११० घण्टे सह योग शिक्षक योग तालिमको शुक्रबार एक कार्यक्रमका विच समापन भएको छ ।
    मंसिर १७ गते बाट सुरु भएको ११० घण्टे सह योग कार्यक्रम २६ दिन सम्म चलेको थियो । पन्तजलि योग जिल्ला समिति कपिलवस्तुको आयोजनामा भएको कार्यक्रममा योगबाट विभिन्न रोगहरुको निधान हुने र आजको व्यस्त जीवनमा दैनिक केहि समय योगको लागि अनिवार्य छुट्एर योग साधाना गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि पतन्जलि योग समिति नेपालका केन्द्रिय अध्यक्ष लवदेन मिश्रले बताउनु भयो । जिल्लाको पश्चिम क्षेत्रमा योग समिति निर्माण गरी योग साधनाको प्रचार गरी कार्यान्वयन गर्न लागि पर्नु भएका पतन्जलि शिवराज योग समितिका नगर अध्यक्ष तोयनाथ गैरेको उच्च प्रशंसा समेत गर्नु भयो ।
    योग साधनाले शरिर स्फूर्त मात्रै हुने नभएर स्वस्थ जीवन यापनमा पनि सहयोग पुराउने हुदाँ नगर संगै छिमेकी अन्य गाउँपालिका र नगरपालिकामा पनि समिति विस्तार गरिएको गैरेले बताउनु भयो । ११० घण्टे योग तालिममा सहभागि भएर कार्यक्रमलाई सफतापूर्वक सम्पन्न गर्न हरेक दिन प्रशिक्षणमा सहभागि भएका प्रशिक्षार्थीलाई उहाँले धन्यवाद ज्ञापन समेत गर्नु भयो ।
    आजको जनजीवन निकै व्यस्त र अव्यवस्थित खानपिनले मानव जीवनलाई अस्वथ्य बनाइ रहेको अवस्थामा योग साधानाले मानव जीवनलाई चुस्त र स्वस्थ बनाउन सहयोग पुग्ने भएकोले योग साधनालाई नगरका विभिन्न क्षेत्रमा संचालन गरी मानव कल्याण गर्नको लागि नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्काले योग प्रशिक्षकहरुलाई अनुरोध गर्नु भयो ।
    कार्यक्रममा पतन्जलि योग समिति कपिलवस्तु जिल्ला अध्यक्ष कृष्ण मुरारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नं. ५ का अध्यक्ष प्रेम शाह, रोटरी क्लब अफ कपिलवस्तुका चार्टर प्रेसीडेन्ट टोपलाल पोखरेल, वडा नं. १ का अध्यक्ष जगत जिसी, योग आसन प्रशिक्षक बम बहादुर थारु, आयूर्वेद प्रशिक्षक बैद्यराज दिपक पन्थी,स्वास्थ्य प्रशिक्षक प्रकाश पौडेल लगाएतको उपस्थितीमा सम्पन्न कार्यक्रममा पतन्जलि शिवराज योग समितिका गोपाल पाठकले समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    Advertisement

    शुक्रबार, पुष १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation