पोखरा – गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।तमुहरूको पर्व ल्योसारको अवसरमा सरकारले बिदा दिने बताएको हो।
Advertisement
तमुहरूको पर्व ल्योसारको अवसरमा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै पुस १३ गते आइतबार गण्डकी प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको हो ।