• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

दाङको ग्वारखोला घटनाका आरोपि पक्राउ, को हुन् त बसन्त वलि ?


  •   बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
  • कामना डेली,दाङ।
    गिट्टी बालुवा तस्करको बिषयलाई लियर स्थानीयलाई साँघातिक हमला गर्ने बसन्त वलि सहित कुटपिटमा संलग्न रमेश के.सी र झग्गु पुनलाई ईलाका प्रहरी कार्यालय तुलसिपुरले खाद्रेबाट पक्राउ गरेको छ । लुकिछिपि बसेको अवस्थामा रातको २ बजे प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो।
    बसन्त वलि बिरुद्ध तुलसिपुर उपमहानगरपालिका वडा नं १८ गर्पाटोलका पिमलाल कामी, चन्द्रि खड्का र तिलक घर्तिले ज्यानमार्ने उद्योग अन्तर्गत किटानी जाहेरीका आधारमा पक्राउगरी थप अनुसन्धानका लागि हिरासतमा लिईएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपि बेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।
    आपराधिक पृष्ठभुमिका वलि यसअघि २०६९ साल भदौ ७ गते रातिको ९ बजे घोराहीका नामुद व्यापारीहरु यादव प्रशाद सुनार, राजु सेन्चुरी, पाण्डे गल्ला पसलका भेषराज पाण्डे र हापुरका २ जनागरी ६ जनालाई रातको नौ बजे साविकको बिजौरी गा.वि.सको चोक बाट अपहरणगरी बबई खोलामा लगि २ लाख ९० हजार रुपैयाँ, मोबाइल सेट्सहरु लुटपाटमा संलग्न रहेका थिए ।
    तत्कालिन एसपि गणेश बहादुर ऐरको कार्यकालमा जिल्ला प्रहरस्ी कार्यालयमा अपहरणको केसमा मुद्धा फाईल भएतापनि तत्कालिन नेकपा एमालेका नेताहरु मनोहरु बुढाथोकी र हुकुमबहादुर बस्नेतको रोहबरमा मनोहर बुढाथोकीले जिम्माजमानी लिने सर्तमा मुद्धा मिलाईएको थियो ।
    तेसबेला वलिले लोडेड माउजर थान १ र ६ राउण्डको पेस्तोल देखाएर अपहरण गरेको र तरबार ले यादव सैघाली माथि साँघातिक हमला गरेका थिए । वलिको तरवार प्रहार बाट सैघालीको दाँयाँ हातमा गम्भिर चोट आएको र मेडिकल कलेज कोहलपुरमा एक महिना लामो उपचारपछि फर्किएको रहस्य खुल्न आएको छ ।
    पटक पटक आपाराधिक कर्ममा संलग्न हुने वलि लाई रुाजनैतिक संरक्षणले बचाउने गरेको श्रोतले बताउँ छ । गुण्डागर्दी, गिट्टी बालुवा तस्करी, अपहरण , फिरौति , मल तस्करीमा समेत संलग्न वलि लाई तत्कालिन जिल्ला प्रहरी कार्यालयका डिएसपि विपिन कर्माचार्यले मल तस्करी गर्दागर्दै रंगेहात गिरफ्तार गरेको सहित व्यापारीहरुको अपहरण र मलकाण्डको मुद्धाको फाईल अहिले पनि जिल्ला प्रहरी कार्यालयमा रहेको छ ।
    यादव प्रसाद् सुनारले अहिले सम्म उपचारको पैसा पाएका छैनन् ।
    गिरफ्तार वलि लाई पिमलाल कामी , उनका छोरा भोला कामी लाई साँघातिक हमला गरेको, तिलक बहादुर घर्ति, चन्द्रि खड्का सहित तुलसिपुर उपमहानगरपालिका वडा नं १८ व्यारखोला गर्पाटोल निबासीहरुलाई रातको समयमा आतंकित पार्ने गरेको भन्दै सार्वजनिक नैतिकता बिरुद्धको अपराध अन्तर्गत मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपि बेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।

    Advertisement

    बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation