• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

मन्त्रीले फुटपाथमा बसेर खाजा खाएपछि …


  •   शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
  • नेपालगन्ज । शुक्रबार विहानको साढे ८ बजेको थियो । त्रिभुवनचोकको पूर्वबाट ७–८ वटा गाडि आएर त्रिभुवन चोक नजिकै रहेको गोपाल टिस्टलको अगाडि रोकीए । ती गाडि मध्य एउटाबाट ओर्लिए सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई ।

    Advertisement

    गाडिबाट ओलिएर सरासर गोपाल टिस्टल अगाडि पुगे त्यहाँ थिए नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्य उनीसंगै बसेर चिया मागे । त्रिभुवन चोकको पूर्वपट्टी ग्लोबल बैंकको नजिकै फुटपाथमा चिया पसल सञ्चालन गर्दै आएका गोपाल ‘चायवाला’ अचम्म परे ।

    प्रहरीको गाडिको स्कटिङ्ग सहित आएका सहरी विकास मन्त्री राई त्रिभुवन चोकमा रहेको कोल्ड कर्नर, लिटिल हंगर तथा कफीसप लगायतमा नगई सिधै आफ्नो फुटपाथको चिया पसल अगाडिको स्टुलमा बसेर चिया माग्दा गोपाल चायवालालाई सपना हो कि जस्तो लागेको थियो तर, सपना नभई त्यो सत्य नै थियो ।

    ‘निर्वाचन भन्दा पहिला त्रीभुवन चोक आउदा उहाँले (मन्त्रीराईले) गोपाल चायवालाको स्टलमा चिया खाने गर्नुहुन्थ्यो मन्त्री भएर आउदा पनि उहाँ अनेत्र नगई सरासर त्यही गएर चिया खाएर अपनत्व दर्शाउनु भयो’–नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने–‘उहाँले अपनत्व र सहजताका साथ आएर हामीसंगै बसेर चिया खाएर अहिले मन्त्री हुदा र हिजो सर्वसाधरण हुँदा एकै आनीबानी प्रस्तुत गर्नुभयो ।’

    नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारका क्याविनेट मन्त्री राईले फुटपाथमा बसेर चिया मात्र खाएनन उनले त्यही फुटपाथको ठेलामा तयार गरिएको हलुवा कचौडि र चनाको पनि खाजा खाए । नेपालगन्जमा विहान पुरनो पत्रिका माथि सालको पातमा राखेर सुजीको हलुवा, कचौडी, आलु चनाको तरकारी राखेर खाने चलन छ ।

    चना कचौडी र हलुवा खाँदै मन्त्री राईले स्थानीयको गुनासो पनि सुनेका थिए । अन्य ठाँउमा गएर खाँदा टिका टिप्पणी हुने भएको र सर्वसाधारणसंग भेट गर्न असहज हुने भएकोले सर्वसाधारणलाई भेट्नको लागि पनि मन्त्री राईले फुटपाथमा बसेर चिया खाजा खादै जनगुनासो सुनेको बताए । राजधानीबाट

    शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation