• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, फागुन २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

लोकप्रिय समाचार

  • १. प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

  • २. सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

  • ३. दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

  • ४. प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

  • ५. तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

  • ६. प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

का‌ंग्रेस महासमिति बैठक आजबाट सुरु हुँदै।।


  •   शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
  • काठमाडाैं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे महासमितको बैठक राजधानीमा आजबाट सुरु हुँदैछ । देशभरका महासमिति सदस्यहर अघिल्लो दिन नै काठमाडौं आइपुगिसकेका छन् ।

    Advertisement

    कांग्रेसकाे महासमितको बैठक निकै किचलाे हुने देखिएकाे छ । सत्तारुढ नेकमाजस्तै कांग्रेसमा पनि विवादकाे चाङ धेरै नै छ । सभापतिलाई बलियो बनाउने कि सामूहिक नेतृत्वलाई भन्नेमा कांग्रेसमा विवाद छ ।

    त्यस्तै, पदाधिकारीको छनोट प्रक्रिया, देउवाको अलोकतान्त्रिक कार्यशैली तथा धर्मनिरपेक्षताको विषयमा पनि कांग्रेसमा चर्को विवाद रहदै आएको छ । कांग्रेसका शीर्ष नेताहरुबीच बढेको यस्तो किचलोले र गुटगत समस्याका कारण महासमिति भेला नै प्रभावित हुने देखिन्छ ।

    केहि दिन अघिमात्रै राजधानीको एक कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले महासमिति बैठकलाई लक्षित गर्दै कांग्रेसका नेताहरुलाई पार्टीभित्र बढ्दै गएको गुटको अन्त्य गर्न, धर्मनिरपेक्षताको विरोध नगर्न र जनताको साथमा जान सुझाएका थिए । त्यसाे नगरे कांग्रेसलार्इ अब जनताले विस्वास नगर्ने उनकाे दावि थियाे ।

    याे महासमितलार्इ विग्रिएकाे कांग्रेस सुधार्ने बैठककाे रुपमा हेरिएकाे छ ।

    शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा
    दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय
    विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र
    झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल
    भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने
    कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    लोकप्रिय

    • १.
      प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक

    • २.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने

    • ३.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ४.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २

    • ५.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान

    • ६.
      प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको

    भर्खरै

    • १.
      प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

    • २.
      प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

    • ३.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

    • ४.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

    • ५.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ६.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

    • ७.
      इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

    • ८.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation