• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कोहलपुरमा पनि पशुलाई सुत्केरी भत्ता


  •   शुक्रबार, मङि्सर २८, २०७५ मा प्रकाशित
  • बाँके । बाँकेको कोहलपुर नगरपालिकाले सुत्केरी पशुलाई भत्ता दिन सुरु गर्ने भएको छ । यस आवको सातौँ कार्यपालिका बैठकको निर्णय अनुसार सुत्केरी पशु गाई र भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको हो ।

    Advertisement

    कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले पत्रकार सम्मेलन गरी सातौँ बैठकले गरेका विभिन्न निर्णयहरू सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता रिजालले कोहलपुर नगर कार्यपालिकाले गरेका २२ वटा निर्णय गरिएको बताए । साथै उनले नगरपालिका भित्रका किसानहरूले पालन गरेका गाई र भैँसीलाई सुत्केरी भत्ता दिने निर्यण गरेको बताए ।

    नगरपालिकाले सुत्केरी पशुलाई सुत्केरी भत्ता अनुदान सञ्चालन कार्यविधि २०७५ पारित गरेको छ । अब किसानले प्रत्येक गाई र भैँसी सुत्केरी भएबापत दुई हजार प्राप्त गर्नेछन् । तर, सो रकम पाउन किसानले कार्यविधीमा उल्लेख गरिएको पशु बिमा लगायतका सर्तहरू भने पूरा गर्नुपर्ने हुन्छ ।

    सो बैठकले प्रदेश–५ सरकार, संघीय सरकार तथा विशेष अनुदान कोषका लागि कोहलपुर नगरपालिका–२ स्थित त्रिपुराणदेखि गोखा स्कुलहुँदै रत्नराजमार्गको इन्द्रेणी चौक जोड्ने बाटो कालोपत्रे गर्ने, वडा नं. ११ पुरानो पीपलचौतारा हुँदै शिवमन्दिरसम्म जोड्ने बाटो कालोपत्रे गर्ने, वडा नं. १५ चन्हवा पेडारी नालामा पक्की पुल निर्माण गर्ने निर्णय गरिएको छ ।

    त्यस्तै वडा नं. ११ की दृष्टिविहीन हरिकला विकको लागि शौचालय र धारा कार्यक्रम खर्च शीर्षकबाट निर्माण गरिने, वडा नं. १२ को महेन्द्र राजमार्गको डुडुवा खोलाको पुलदेखि पश्चिम वडा नं. ११ को चौराहासम्म सौर्य बत्ती जडान गर्ने निर्णय गरिएको प्रवक्ता रिजालले बताएका छन् ।

    आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गर्नका लागि एक लाख आर्थिक सहयोग, बसोवास सहकारी संस्था लि. कोहलपुर–१० को भवन निर्माण गर्दा हुने माटो परीक्षणबापत लाग्ने खर्चमा विविध खर्च शीर्षकबाट दुई लाख दिने निर्णय गरेको छ । कोहलपुर नगरपालिले अपांगता भएका व्यक्तिहरूको परिचय पत्र वितरण कार्य विधि २०७५ र विपद् व्यवस्थापन कोष कार्यविधि २०७५ लाई पारित गर्ने निर्णय गरिएको प्रवक्ता रिजालले बताए ।

    बैठकले छलफल गर्दा कोहलपुर नगरपालिकाका विभिन्न वडाहरूमा एकीकृत सम्पत्ति कर, व्यवसाय कर तथा बहाल विटौरी शुल्कको तथ्यांक संकलन गर्नका लागि राखिएका कर संकलन गर्नका लागि राखिएका कर संकलनहरूलाई ०७५ साउनदेखि असोजसम्मको ज्याला भुत्तानी गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन् ।

    10.1k
    SHARES
    Share

    शुक्रबार, मङि्सर २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation