• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

नेबि संघ अर्घाखांचिको अधिबेशन पुस ९ गते हुने।


  •   बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
  • माधव खनाल ,अर्घाखाँची – नेपाल विद्यार्थी संघ अर्घाखाँचीको जिल्ला अधिवेशन पुस ९ गते सन्धिखर्क विपी स्मृती भवनमा हुने भएको छ । विपी स्मृति भवन सन्धिखर्कमा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागी मिती तय गरेको हो । पुस ६ गते भित्र जिल्लामा रहेका सवै माध्यमिक विद्यालय तथा क्याम्पसको अधिवेशन सम्पन्न गर्ने, पुस ७ गते जिल्लाका ६ वटै स्थानिय तहको अधिवेशन सम्पन्न गर्ने गरी मिति तय गरिएको हो । अधिवेशन सम्पन्न गर्नका लागी ६ वटै स्थानिय तहमा प्रतिनिधी समेत तय गरीएको छ । जसअन्र्तगत सन्धिखर्क नगरपालिकामा भरतमणि भट्टराई सुरज रायमाझी, नेत्र मरासिनी, सितगंगा नगरपालिकामा कृष्ण पौडेल, सर्मिला आचार्य, डिआर वेल्वासे र कुसुम थापा, भुमिकास्थानमा लक्ष्मण घिमिरे, शुसिल वेल्वासे, सावित्रा दर्लामी, पाणिनी गाउँपालिकामा हिरामणि घिमिरे, घनश्याम पौडेल, सिता घिमिरे, कमला घिमिरे, छत्रदेवमा कृष्ण भुसाल, गोविन्द भट्टराई, नविन पौडेल, जर्नादन भट्टराई, मालारानीमा लक्ष्मण घिमिरे, सुरज रायमाझी, कृष्ण भुसाल, वासुदेव विकलाई जिम्मेवारी दिएको छ ।

    Advertisement

    अधिवेशन सम्पन्न गर्नका लागी नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले पुर्ण रुपमा सहयोग गर्ने काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले बताए । उनले काम गर्न सक्ने, संगठनलाई समय दिन सक्ने व्यक्तीलाई नेतृत्वमा ल्याउँने बताए । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यद्धय शुसिल तिम्ल्सिना, एलिजा ढकालले नेविसंघको विदानको बारेमा जिल्ला कार्य समिती अर्घाखाँचीलाई जानकारी गराए । अर्घाखाँची जिल्लाको अधिवेशन सम्पन्न गराउँनका लागी प्रतिनिधी भएर आएका तिम्ल्सनाले काम गर्न सक्ने, सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिदैँ नेविसंघ बलियो भए मात्र पार्टी बलीयो हुन सक्ने बताए ।महासमिती सदस्य केशव श्रेष्ठ, युवा तथा विद्यार्थी विभाग प्रमुख पिताम्बर खनाल, जिल्ला सदस्य मणिराम परियार लगाएतले नेविसंघलाई मजवुत बनाउँनुपर्नेमा जोड दिए । बैठक नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष युवराज पाण्डेको अध्यक्षता, उपाध्यक्ष सुरज रायमाझीको स्वागत र सचिव कृष्ण भुसालको सञ्चालनमा सम्पन्न भएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभयो ।

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...