• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

शिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने


  •   शनिबार, मङि्सर १५, २०७५ मा प्रकाशित
  • काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले विद्यालय शिक्षकको न्यूनतम योग्यता स्नातक तह निर्धारण गर्न सरकारलाई सुझाएको छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    Advertisement

    आधारभूत तहमा स्नातक र माध्यमिक तहमा स्नातकोत्तर उत्तीर्णलाई शिक्षक बनाउनुपर्ने आयोगको ठहर छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने। कक्षा १–८ लाई आधारभूत तह र ९–१२ लाई माध्यमिक तह बनाइएको छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने। मावि शिक्षक स्नातकोत्तरमा कम्तीमा प्रथम श्रेणी वा ‘बी प्लस’ भन्दा माथिल्लो ग्रेड प्राप्त हुनुपर्ने आयोगको सुझाव छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    अन्य संकाय अध्ययन गरेका विद्यार्थीलाई पनि शिक्षक हुने बाटो खुला राख्नुपर्नेमा जोड दिइएको छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने। हाल शिक्षा संकाय पढेका विद्यार्थीले मात्रै लाइसेन्स परीक्षा पास गरेर शिक्षक हुन पाउने कानुनी व्यवस्था छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    ‘जुनसुकै संकायमा प्रथम श्रेणी वा त्यसभन्दा माथि अंक ल्याउने व्यक्ति अध्यापन अनुमतिपत्र (लाइसेन्स) बिनै शिक्षकको उम्मेदवार बन्न पाउने नीति बनाउनुपर्छ,’ प्रतिवेदनमा उल्लेख छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    विभिन्न ८ विषयगत समूहको प्रतिवेदन संकलनपछि आयोगले प्रदेशस्तरीय छलफल थालेको छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने। छलफलपछि सरकारलाई प्रतिवेदन बुझाइने मन्त्रालयका प्रवक्ता तथा आयोग सदस्यसचिव वैकुण्ठ अर्यालले बताएशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई ७ वर्ष्भित्र तालिम दिन र त्यसपछि पनि २–२ वर्षमा पुनर्ताजगी तालिमको आवश्यकता औंल्याउँदै आयोगले देशभरका स्थायी शिक्षकको पुनर्योग्यता परीक्षा लिनुपर्नेमा जोड दिएको छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    ‘पुनर्योग्यता परीक्षामा ६० भन्दा बढी अंक प्राप्त गर्ने शिक्षकले मात्रै अध्यापन निरन्तरता पाउने व्यवस्था गर्नुपर्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘परीक्षामा सहभागी हुन नचाहने र अनुत्तीर्ण हुनेलाई सुविधासहित बिदाइ गर्नुपर्छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित २४ सदस्यीय आयोगले हरेक पाँच वर्षमा स्थायी शिक्षक सरुवा हुनुपर्नेमा जोड दिएको छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने। हाल देशभर ७१ वटा माविमा मात्रै गणित, विज्ञान र अंग्रेजी तीनै विषयका शिक्षक छन्शिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार सामुदायिक विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षकको समान वितरण छैनशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने। उक्त प्रतिवेदन कार्यान्वयन गर्नसमेत अयोगले सिफारिस गरेको छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    मावि शिक्षकको तलबसुविधा हालको भन्दा १० प्रतिशतले वृद्धि गर्न सुुझाइएको छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने। राहत, अनुदानलगायतबाट शिक्षक नियुक्त गर्दा विद्यालयमा बेथिति बढेको आयोगको ठहर छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    ‘स्थायी र करारमा मात्र शिक्षक नियुक्ति हुनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘संघीय र प्रादेशिक शिक्षा सेवा अयोगबाट मात्र नियुक्त हुनुपर्छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।’ राहत शिक्षक कोटालाई दरबन्दी कायम गर्न जोड दिइएको छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    आयोग सदस्यले प्रधानाध्यापक नियुक्तिमा अलग्गै दरबन्दीको आवश्यकता औंल्याएका छन्शिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने। कुनै पनि विषयमा प्रथम श्रेणी र व्यवस्थापन विषयमा समेत डिग्री वा ६ महिने तालिम हासिल गरेको र कम्तीमा पाँच वर्ष माध्यमिक शिक्षकको अनुभव भएको व्यक्ति मात्र प्रधानाध्यापक हुन सक्ने व्यवस्था सुझाइएको छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    माविका शिक्षक अधिकृत र प्रधानाध्यापक उपसचिवसरह हुने व्यवस्था मागिएको छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने। प्रतिवेदनमा आधारभूत तहमा भने सोही तहभन्दा उपल्लो श्रेणीको एक महिनाको व्यवस्थापन तालिम लिएको व्यक्ति प्रअ हुन सक्ने उल्लेख छशिक्षकको योग्यता अब कम्तीमा स्नातकतह हुनुपर्ने।

    शनिबार, मङि्सर १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation