टेक बहादुर पुन
मँसीर ८ दाङ– टेक बहादुर पुन
मँसीर ८ दाङ– तुलसीपुरमा थ्रेसर मेसीनमा परेर ६ बर्षिय एक बालिकाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१६ मज्गै निवासी शोमराज चौधरीकी छोरी विपना चौधरीको धान दाउने थ्रेसर उद्योगमा परेर ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
आफ्नै खेतको धान दाउने क्रममा मेसिनमा परेर घाइते भएकी बालिकाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको डिएसपी शाहीले बताउनु भएको छ । थ्रेसर चालकलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ । भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१६ मज्गै निवासी शोमराज चौधरीकी छोरी विपना चौधरीको धान दाउने थ्रेसर उद्योगमा परेर ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
आफ्नै खेतको धान दाउने क्रममा मेसिनमा परेर घाइते भएकी बालिकाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको डिएसपी शाहीले बताउनु भएको छ । थ्रेसर चालकलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।