• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

ॠण खोजेको सबै पैसा सकियो। अब श्रीमानको कसरी उपचार गर्ने?


  •   बुधबार, कार्तिक २८, २०७५ मा प्रकाशित
  • कामना डेस्क
    कार्तिक २८, २०७५
    प्युठान – सरुमारानी गाउँपालिका वडा नं. ५ बुढिचौर गाउंका एक युवा बिगत ३ बर्ष देखी मृगौला रोगको उपचारका लागी अस्पतालको शैयामा ढलीरहेका छन। बुढिचौरका ३२ बर्षिय थम्मन बहादुर अछामी मगरको दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले उनले रुपन्देही स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताल रामनगर बुट्वलमा उपचार गराइरहेका छन् ।

    Advertisement

    दुईटै मृगौला फेल भई अस्पतालको शैयामा रहेका थम्मन बहादुर अछामीलाई सहयोग गर्न चाहनुहुने जो कसैले पनि सिभिल बैंक लिमिटेडमा रहेको खाता नम्बर 05010107292016 मा रकम जम्मा गरिदिन सक्नुहुने छ

    तीन बर्ष सम्म अस्पतालमै राखेर उपचार गराउँदा करोव १० लाख रुपैया सकिएको र अव उपचार गर्न आफूहरुसँग पैसा नभएको उनकी श्रीमती टीका अछामीले बताईन ।टिका भन्छिन् ‘परदेशमा कमाएको र आफन्तबाट सरसापट लिएको पैसाले श्रीमानलाई आज सम्म त जेनतेन बचायौँ अब पैसा सकियो।अब के गरेर बचाउने ? ।’

    उनी आफ्नो श्रीमानको ज्यान बचाइदिन आग्रह गर्दै सबैसँग सहयोग मागिरहेकी छन् ।

    यतिबेला उनको घर परिवारमा बिचल्ली छ । तर सञ्चो हुने आशा भने जिवितै रहेको उनी बताउँछन् ।
    बिरामी थम्मन अछामीका ३ छोरा र श्रीमती रहेका छन् ।

    डाइलोसिस सेवा केही समय यता निशुल्क हुदै आएपनि डाक्टरले बुढाको मृगौला प्रत्यारोपण गर्नु पर्ने भनेका छन् । त्यसैले उनकी ३० बर्षिया श्रीमती टिकाले आफ्नो एउटा मृगौला श्रीमान थम्मनलाइ दिने भएकी छिन् ।
    त्यसैको लागि अहिले आफू आर्थिक सहयोग मागेको उनले बताइन् । उनले आफ्नो श्रीमानलाई सहयोग गर्नको लागि सबैलाई अनुरोध गरेकी छन् ।

    मृगौला प्रत्यारोपण गरेपछि पनि उपचारका लागि ५÷७ लाख रुपैयाँ पैसा आवश्यक पर्ने उनले बताइन् ।
    मृगौला रोगले ग्रसीत थम्मन बहादुर अछामीलाई सहयोग गर्न चाहनुहुने जो कसैले पनि सिभिल बैंक लिमिटेडमा रहेको खाता नम्बर 05010107292016 मा रकम जम्मा गरिदिन सक्नुहुने छ।

    बुधबार, कार्तिक २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...