• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

श्रीमतीको हत्या गर्ने नेपाली पक्राउ


  •   आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
  • गुल्मी १८ कात्तिक, गुल्मीको मदाने गाउँपालिकामा आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ परेका छन । आफ्नै श्रीमती सीता नेपालीको हत्या गर्ने मदाने गाउँपालिका ६ का दुर्गा बहादुर नेपाली आईतवार पक्राउ परेका हुन ।
    कात्तिक १५ गते राती मान्छे नवस्ने स्थानीय राजकुमार थापाको खाली घरमा श्रीमतीको आफुले हानेर हत्या गरेको दुर्गा बहादुरले प्रहरी सामु वयान दिएको प्रहरीले जनाएको छ । तिजमा माईत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र आफुले मादक पदार्थ सेवन गरेको झोकमा श्रीमतीको हत्या गरेको स्वीकार गरेको समेत प्रहरीले जनाएको छ । दुर्गाबहादुरलाई प्रहरीले आईतवार नै सार्वजनिक गरेको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख र इलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी टोलीले खोजतलास गर्दा शनिवार राती धाराचौर गहुँछरे जगंलमा लुकेर वसेको अवस्थामा फेला पारेको प्रहरी प्रमुख एसपी दिपक कुमार वूनेतले जानकारी दिए । श्रीमतीको हत्या गर्ने नेपालीलाई कतब्य ज्यान मुद्धा अन्र्तगत २५ बर्षभन्दा बढीको जेल सजाय हुने प्रहरीले जनाएको छ ।
    दुर्गाबहादुरका डेढबर्षदेखि ७ बर्षसम्मका ३ छोरा र १ छोरी रहेका छन । श्रीमतीको हत्या गरे पछि यतिवेला ती वालवालिकाहरुको विचल्ली भएको स्थानीयले बताएका छन । उनीहरुको छिमेकी ओम बहादुर नेपालीले गाउँपालिकाको सहयोगमा सरक्षण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए । हामीले खाने कुराको सवै ब्यवस्था गरेका छौ पालिका प्रमुख दानबहादुर केसीले भने‘ ती वालवालिकाहरुको विचल्ली भएको छ, कतै सहयोग मागरे उनीहरुको पढाईलेखाई र वसोवासको ब्यवस्था मिलाउछौ ।’ उनले सवैसगँ सहयोगको आग्रह समेत गरेका छन ।

    Advertisement

    आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी
    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation