• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ५. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ६. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ७. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ८. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ९. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

  • १०. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

ब्यबसायीद्वारा पत्रकार महासंघ प्युठानलाई सुरक्षा सामाग्री प्रदान


  •   आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठानका पत्रकारहरुलाई माक्स तथा सेनिटाइजरसहितको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ । ।(कोभिड–१९) को बढ्दो संक्रमणका बीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामागी प्रदान गरेको व्यबसायीहरुले बताएका हुन ।

    Advertisement

    प्रेम मेडिको कन्सर्न बिजुवारका संचालक दिनेश कार्की,५० पिस सेनिटाइजर (१ सय एम एल), नारायण एण्ड रमेश जनरल स्टोर्स जुम्री का संचालक नारायण के सि (५ सय थान )सर्जिकल माक्स र जाल्पादेवी गृल उद्योग जुम्रीका संचालक कृष्ण खड्का १ सय ५० थान सर्जिकल माक्स र ७ पिस सेनिटाइजर (२ सय ५० एम एल) लगायतका सुरक्षा सामग्री नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजाललाई आईतबार हस्तान्तरण गरिएको हो

    जिल्लाका विभिन्न छापा,इलोक्टोनिक, मिडिया फर्ममै पुगि पत्रकारलाई सुरक्षा सामाग्री प्रदान गरिएको नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष सन्जय रिजालले जानकारी दिनुभयो ।“हामीले जिल्लामा संचालित मिडिया फर्मलाई विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा पहिलो चरणको सुरक्षा सामाग्री प्रदान गरेका छौं” अध्यक्ष रिजालले भन्नुभयो “कोरोना कहरका बीच फिल्ड रिपोटिङमा खट्ने पत्रकारहरुलाई यस्ले सहज हुनेछ ।”
    पत्रकारले आफु सुरक्षित रहेर जनतालाई सुसुचित गराउनुपर्ने भएकाले उनिहरुलाई सहजरुपमा समाचार संकलन गर्ने बातावरण तयार पार्दै आएको अध्यक्ष रिजालको भनाई छ।

    पहिलो चरणमा रेडियो कृपालु, रेडियो माण्डबि, रेडियो प्युठान, रेडियो महिला आवाज, कामना डेलि अनलाइन, हाम्रो एकता साप्ताहिक, माण्डबी साप्ताहिक र स्वर्गद्वारी शन्देस लगायतका मिडिया फर्मलाई सुरक्षा सामाग्री प्रदान गरिएको महासंघका सचिब प्रकाश बैद्दले जानकारी दिनुभयो।

    साथै उहाँले पत्रकारको हितमा सहयोगि दाताले गरेको सहयोग अत्यन्तै सान्दर्भिक भएको प्रतिक्रिया दिदै सहयोगी दाताले पत्रकारको पेशागत मर्म बुझेकोमा धन्यवाद दिनुभयो।

    आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ५.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ६.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    भर्खरै

    • १.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • २.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ३.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ४.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ५.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ६.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ७.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ८.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...