• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम


  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ मा महिलाहरूको आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै अचार बनाउने तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तथा इस्मा गाउँपालिका वडा नम्बर–१ को समन्वयमा वडामा रहेका महिलाहरूका लागि सातदिने अचार बनाउने तालिमको शुभारम्भ गरिएको हो ।
      महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको तालिममा वडानम्बर–१ का २० जना महिलाहरूको सक्रिय सहभागिता रहेको छ । तालिममार्फत स्थानीय स्तरमै उपलब्ध फलफूल तथा विभिन्न परिकारबाट गुणस्तरीय अचार उत्पादन गर्ने, प्याकेजिङ, बजार व्यवस्थापन तथा व्यवसायिक सोच विकास गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने कार्यालयले जनाएको छ ।
      कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका लेखापाल लालमणी भण्डारीले तालिमको उदेश्य बारेमा जानकारी गराएका थिए । तालिम शुभारम्भ कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–१ का पूर्व वडाअध्यक्ष चुराबहादुर खत्रीले यस्ता सीपमूलक तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउने बताए ।
       उनले स्थानीय स्रोत साधनको सदुपयोग गरी उत्पादनमूलक कार्यमा महिलाहरूलाई जोड्न सके गाउँको आर्थिक अवस्था सुधार गर्न सकिने उल्लेख गरे । कार्यक्रममा वडानम्बर–१ का वडाअध्यक्ष शेरबहादुर कुँवरले महिलाहरूको सीप विकासमा वडा कार्यालय सधैँ सहयोगी रहने प्रतिबद्धता जनाए ।
        उनले तालिमपश्चात अचार उद्योग स्थापना गरी सामूहिक रूपमा व्यवसाय सञ्चालन गर्ने लक्ष्य लिइएको जानकारी गराउँदै यसले रोजगारी सिर्जनामा समेत टेवा पुग्ने बताए । जिल्ला समन्वय अधिकारी होमनाथ काफ्लेले मन्तव्य राख्दै स्थानीय तह, जिल्ला तथा प्रदेश तहबीचको सहकार्यले मात्रै दिगो विकास सम्भव हुने बताए ।
        उनले महिलाहरूको आर्थिक गतिविधिमा सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । त्यस्तै कार्यक्रममा इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले गाउँपालिकाले महिलामैत्री तथा उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको बताइन् ।
       उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागी महिलाहरूलाई आग्रह गरिन् । तालिममा स्थानीय रूपमा खेर गइरहेका फलफूल तथा कृषि उपजको प्रयोग गरी विभिन्न प्रकारका अचार बनाउने विधि, सरसफाइ, गुणस्तर नियन्त्रण तथा बजारिकरणका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले बताए ।
      तालिम सम्पन्न पश्चात इस्मा गाउँपालिकामा सामूहिक अचार उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ । यसले स्थानीय उत्पादनलाई बजारीकरण गर्दै महिलाहरूको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
       स्थानीय तहको सहकार्यमा सञ्चालन भएको यो तालिमले ग्रामीण महिलाहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको कार्यालय प्रमुख अर्यालले बताए । तालिम शुभारम्भ कार्यक्रमको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहकर्ता त्रिबिक्रम ज्ञवालीले सहजीकरण गरेका थिए ।

    Advertisement

    शनिबार, पुष १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...