• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • दाङ । दाङको घोराहीमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागि शंकर गौतम निर्विरोध निर्वाचित हुनु भएको छ । नवौ अधिवेशनको कार्यक्रम अन्तर्गत आज सोमबार भएको उमेदवारको मनोनयन दर्ताको समयसीमा भित्र अध्यक्षमा बर्तमान अध्यक्ष गौतमको एकल उम्मेद्बारी परेको हो ।
    २०५८ सालमा कोषाध्यक्षबाट भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यात्रा शुरु गर्नु भएका शंकर गौतम २०६४ सालदेखि निरन्तर अध्यक्ष हुनुहुन्छ । संस्थाको आठौं कार्यकालको लागि आइतबार दिउँसो १२ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । अध्यक्षमा गौतमको मात्रै उम्मेद्बारी परेको छ । ५ जना पदाधिकारी सहित ११ सदस्यीय कार्यसमितिको सवै पदमा पनि एक/एक जनाको मात्रै उम्मेद्बारी परेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कानुनी सल्लाहकार एवं निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ ।
    नयाँ नेतृत्वको लागि आज भएको मनोनयन दर्ता कार्यक्रममा उपाध्यक्षका लागि जंगबहादुर जिसी, सचीवमा मिनराज लम्साल,सह-सचीवमा शान्तराज अधिकारी र कोषाध्यक्षमा सुनिता आचार्यको मात्रै उम्मेद्बारी परेको छ ।
    यसैगरी सदस्यहरुमा हरिप्रसाद रिजाल, शिवकुमार भण्डारी, शारदा न्यौपाने, गीता पोख्रेल, मुना पोख्रेल र रोमा जिसीको उम्मेद्बारी परेको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ ।
    आज उम्मेद्बारी परेका मध्य उपाध्यक्ष जिसी पहिले पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो । त्यस्तै सचीवमा उम्मेद्बारी दिनु भएका लम्साल सहसचिव हुनुहुन्थ्यो भने सहसचिव शान्तराज अधिकारी कार्यसमिति सदस्य र कोषाध्यक्षमा उम्मेद्बारी दिनु भएका आचार्य कार्यसमिति सदस्य हुनुहुन्थ्यो । त्यस्तै, कार्यसमितिका सदस्यहरु मध्ये ४ जना नयाँ र २ जना पुरानै अनुहार हुनुहुन्छ ।
    उम्मेद्बारी दर्ता गरेकाहरुले भोलि मंगलवार बेलुकी ४ बजेसम्म उम्मेद्बारी फिर्ताको समय रहेको र त्यसपछि मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभएको छ ।
    भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औ साधारणसभा अस्ति शनिबार घोराहीमा भएको थियो । एउटै पदमा एक भन्दा बढीको उम्मेद्बारी परे आगामी शनिबार पौष १२ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।

    Advertisement

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation