• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, मङि्सर ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा एमाले एक्लिएको छ’

संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लोकप्रिय समाचार

  • १. सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा एमाले एक्लिएको छ’

नेकपा बहुमतका शीर्ष युवा नेताहरूद्वारा पार्टी परित्याग


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • काठमाडौं। धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेकपा बहुमतका युवा संगठन कम्युनिस्ट युवा संगठन नेपालका अध्यक्ष हरिश भट्ट र केन्द्रीय सदस्य अविनास कुवरले पार्टी छोडेर स्वतन्त्र भएको घोषणा गरेका छन्।पार्टी परित्याग गर्नेमा भट्ट र अविनास कुवर (केन्द्रीय सदस्य तथा धादिङ सेक्रेटरी)सँगै पदम मगर बिहानी (केन्द्रीय सदस्य तथा सर्लाही सेक्रेटरी), बिक्रम पौडेल अनिस (केन्द्रीय सदस्य तथा विदेश विभाग अन्तर्गत मध्यपूर्व सेक्रेटरी) र प्रकाश शर्मा (युवा संगठनको केन्द्रीय सचिव) रहेका छन्।
    युवाहरूले फेसबुकमार्फत पार्टी परित्यागको जानकारी दिएका हुन्। उनीहरूले पार्टीले जेन–जी आन्दोलनलाई अपराधको रुपमा देखाउने प्रयास गरेको आरोप लगाएका छन्। सूचना अनुसार, गत भाद्र २३–२४ गते भएको जेन–जी आन्दोलनमा पार्टीका युवाहरू सहभागी भएपछि नेतृत्वले स्पष्टीकरण मागेको थियो। तर, नीतिविरुद्धको आरोप र असन्तोषका कारण उनीहरूले स्वतन्त्र हुने निर्णय गरेका हुन्।
    हरिश र अविनासले आगामी दिनहरूमा सडक संघर्षमा सक्रिय रहन प्रतिबद्धता व्यक्त गरेका छन्।

    Advertisement

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा एमाले एक्लिएको छ’
    जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन
    कांग्रेस नेता पोखरेलद्वारा नियमित महाधिवेशनको पाँच बुँदे प्रस्ताव
    गढवामा माओवादी नेताको निष्कर्ष : माओवादी र जेनजी आन्दोलनको एजेण्डा समान
    जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम
    कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

    लोकप्रिय

    • १.
      सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा

    भर्खरै

    • १.
      सचिव योगेश भट्टराईको सार्वजनिक टिप्पणी : ‘मधेसमा एमाले एक्लिएको छ’

    • २.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

    • ३.
      डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    • ४.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ५.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ६.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ७.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ८.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation