• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

  • ९. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • १०. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

भालुबाङमा लालमटिया सुसमाचार मण्डलीको भवन उद्घाटन


  •   बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
  • दाङ । दाङको राप्ती गाउँपालिका–२ रामनगरस्थित लालमटिया सुसमाचार मण्डलीको नवनिर्मित भवन बिहीबार उद्घाटन गरिएको छ।
    राप्ती गाउँपालिका, वडा कार्यालय र विभिन्न मण्डलीको सहयोगमा कुल १९ लाख ८१ हजार २ सय ५५ रुपैयाँ लागतमा निर्माण गरिएको भवनको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गर्नु भएको हो।
    उहाँले उद्घाटन समारोहमा बोल्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्नुभयो। संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरेको स्मरण गर्दै उहाँले सबै धर्म तथा सम्प्रदायका अधिकार समान रहेको र धार्मिक सहिष्णुता अझ सुदृढ गर्न आवश्यक रहेको बताए।
    अध्यक्ष विष्टले सबै नागरिकलाई राज्यले समान दृष्टिले हेर्नुपर्नेमा जोड दिनु हुँदै, एक–अर्काको धार्मिक आस्था, परम्परा र अस्तित्वलाई स्वीकार नगरेसम्म सहअस्तित्व सम्भव नभएको धारणा व्यक्त गर्नुभयो। साथै राप्ती गाउँपालिकाले सबै जाति, धर्म, लिङ्ग, वर्ग, भाषा र संस्कृतिलाई समेट्दै समान अवसर र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउने उल्लेख पनि उहाँले गर्नुभयो।
    कार्यक्रममा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, पूर्व वडा अध्यक्ष जगत थापा, समाजसेवी रमेशमान गुरुङ, बिजुवार सुसमाचार प्रचार मण्डलीका मास्टर देबु गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

    Advertisement

    बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा
    ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन
    स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन
    सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • २.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ३.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ४.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ५.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ६.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ७.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ८.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation