• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि


  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी कांग्रेसले संविधान जारी भएको एक दशक पूरा भएको अवसरमा शुक्रबार गुल्मीमा शान्तिपूर्ण र्यालीसहित संविधान दिवस मनाइएको छ । नेपाली काँग्रेसको अगुवाइमा आयोजित कार्यक्रममा सहभागीहरूले “संविधानको रक्षा गरौँ, भ्रष्टाचार अन्त्य गरौँ” भन्ने नारासहित बजार परिक्रमा गर्दै कोणसभा सम्पन्न गरेका थिए ।
      प्रभातफेरिमा ‘वर्तमान परिस्थितिको सम्बोधन, काँग्रेसको विशेष महाधिवेशन’ भन्ने नारा सहित शुक्रबार तम्घास बजारमा प्रभातफेरि गरिएको हो । जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको कांग्रेस गुल्मीको पार्टी कार्यालय परिसरबाट जिल्ला स्तरका नेता कार्यकर्ताले पभातफेरि गरेका हुन् ।
        विभिन्न खालका नारा लेखिएका प्लेकार्डसहित बजार परिक्रण पश्चात कार्यक्रम सहिद चोकमा पुगेर समापन गरिएको थियो ।  प्रभातफेरिमा हाल देशमा भइरहेको पछिल्लो घटनाक्रमलाई सम्बोधन गर्ने उद्देश्यका नाराहरू प्लेकार्डमार्फत प्रदर्शन गरिएको थियो ।
     र्यालीपछि जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित कोणसभामा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले सहिद शम्सेर बहादुर खत्रीको शालिकमा माल्यार्पण गर्दै सम्बोधन गरेका थिए । उनले ०४६ सालपछि लाभको पदमा बसेकाको सम्पत्ति छानबिन हुनैपर्ने बताए ।
      पन्थीले अरबौँको सम्पत्ति क्षति र निजी क्षेत्रको अवस्थाबारे चिन्ता व्यक्त गर्दै घुसपैठ गर्नेहरूमाथि कानुनी कार्वाही गर्न जोड दिए । उनले काँग्रेसको नेतृत्वले संविधानलाई जोगाउनेतर्फ स्पष्ट प्रतिबद्धता जनाएको उल्लेख गरे ।
    पन्थीले वर्तमान कठिन परिस्थितिमा संविधानको रक्षा गर्नेतर्फ राष्ट्रपतिको भूमिकाको प्रशंसा गरे । उनले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न सबै दलबीच एकता आवश्यक रहेको उल्लेख गर्दै काँग्रेसले युवाको नेतृत्वलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।
       यसैबीच जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका होनहार युवाहरूको सम्झनामा काँग्रेस गुल्मीले श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम पनि तय गरेको छ ।
        सो क्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १३ औं दिनको पुण्यतिथिमा भोली शनिबार बेलुका सहिद चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने गुल्मी कांग्रेस सचिव भगतसिंह खड्काले बताए ।
     संविधान दिवसको अवसरमा जिल्ला सदरमुकाम तम्घासमा अरु कुनै पनि संघ संस्थाबाट औपचारिक कार्यक्रम भने गरेको पाइएन । 

    Advertisement

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति
    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation