काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा प्रहरी दमनमा दर्जन बढीको मृत्यु भएपछि नेपाली कांग्रेसभित्रै गृहमन्त्री रमेश लेखकको राजीनामा माग उठेको छ ।
पार्टी केन्द्रीय सदस्य गोविन्द पोखरेलले सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री लेखक तत्काल पदबाट हट्नुपर्ने बताएका छन् ।
‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्यो,’ पोखरेलले लेखेका छन्, ‘यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनुपर्यो ।’
Advertisement