• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बुटवलमा सल्यक्रिया, राप्तीमा उपचार : गाउँमै सहज भयो स्वास्थ्य सेवा

माण्डवीमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा

गढवामा भूमिहिनलाई लालपुर्जा वितरण

नौबहिनी–८ पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन

मुसिकोटमा सिंचाइ कुलोदेखि पदमार्गसम्म : रोजगार योजनाको पहुँच

फल्कापुरमा सुरु भयो कपडा उद्योग, ३० जनाले पाए रोजगारी

लोकप्रिय समाचार

  • १. रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

  • २. दैलेखको जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना

  • ३. मुसिकोटमा सिंचाइ कुलोदेखि पदमार्गसम्म : रोजगार योजनाको पहुँच

  • ४. ‘ईश्वरका फूलहरू’ कवितासंग्रह लोकार्पण

  • ५. मोबाइल चोरीमा संलग्न दुई युवक पक्राउ

  • ६. केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन

  • ७. २३ वर्षपछि पक्राउ, १० वर्ष कैद सजायका लागि दाङ पठाइयो

  • ८. फल्कापुरमा सुरु भयो कपडा उद्योग, ३० जनाले पाए रोजगारी

  • ९. गुल्मीको मुसिकोटमा मोटरबाटो ढलान, नगरभित्रको यातायात थप व्यवस्थित

  • १०. राजपुरमा दूध संकलन केन्द्र स्थापना, किसान लाभान्वित हुने आशा

२३ वर्षपछि पक्राउ, १० वर्ष कैद सजायका लागि दाङ पठाइयो


  •   बुधबार, साउन २२, २०८२ मा प्रकाशित
  • दाङ। २३ वर्षदेखि फरार रहेकी कर्तव्य ज्यान मुद्दाकी अभियुक्त वसन्ता शर्मा पण्डितलाई प्रहरीले काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ।
    दाङको गढवा गाउँपालिका–७ मानपुर स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–९ गोंगबुमा बस्दै आएकी शर्मा पण्डितलाई इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले बुधबार बिहान करिब ८:३० बजे नयाँ बसपार्कस्थित सडकखण्डमा फेला पारी पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, दाङ प्रवक्ता: डीएसपी चक्र बहादुर शाहले जानकारी दिए।
    शर्माले २०५९ साल असार १९ गते आफ्नै सौताको ९ वर्षीय छोरा शरद शर्मामाथि कुटपिट गरी हत्या गरेर मलखाद खाल्डोमा गाडेकी थिइन्। सो घटनामा दाङ जिल्ला अदालतले २०६० असोज २६ गते २ वर्ष कैदको फैसला सुनाएको थियो। तर, पुनरावेदन पश्चात उच्च अदालतले २०६० पुस ३ गते उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो। फैसला लागु हुनुअघि नै उनी फरार भएकी थिइन्।
    दश वर्षको सजाय तोकिएकी शर्मा पण्डितलाई पक्राउ गरी कैद भुक्तानका लागि दाङ जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

    Advertisement

    बुधबार, साउन २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माण्डवीमा क्यान्सर पीडितलाई आर्थिक सहयोग
    रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा
    मोबाइल चोरीमा संलग्न दुई युवक पक्राउ
    दैलेखको जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना
    सहकारी ठगीमा अध्यक्ष अशोक केसी पक्राउ
    छत्रकोट गाउँपालिकाद्वारा  काठमाडौंमा शिविर सम्पन्न

    लोकप्रिय

    • १.
      रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

    • २.
      दैलेखको जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना

    • ३.
      ‘ईश्वरका फूलहरू’ कवितासंग्रह लोकार्पण

    • ४.
      मुसिकोटमा सिंचाइ कुलोदेखि पदमार्गसम्म : रोजगार योजनाको

    • ५.
      २३ वर्षपछि पक्राउ, १० वर्ष कैद सजायका

    • ६.
      मोबाइल चोरीमा संलग्न दुई युवक पक्राउ

    भर्खरै

    • १.
      बुटवलमा सल्यक्रिया, राप्तीमा उपचार : गाउँमै सहज भयो स्वास्थ्य सेवा

    • २.
      माण्डवीमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

    • ३.
      रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा

    • ४.
      गढवामा भूमिहिनलाई लालपुर्जा वितरण

    • ५.
      नौबहिनी–८ पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

    • ६.
      रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

    • ७.
      केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन

    • ८.
      मुसिकोटमा सिंचाइ कुलोदेखि पदमार्गसम्म : रोजगार योजनाको पहुँच

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation