• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ४. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ५. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ६. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ७. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ८. जग्गासम्बन्धी सेवा घरमै

  • ९. नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

  • १०. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला जबरजस्ती खुलाएपछि एमालेको विरोध


  •   शनिबार, साउन ०४, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा पालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा नेकपा (एमाले) रुरुक्षेत्र गाउँकमिटीले लगाएको ताला सुरक्षाकर्मीमार्फत खोलिएकोमा आपत्ति जनाउँदै विरोध जनाएको छ।
    स्मार्ट बोर्ड खरिद प्रक्रियामा अनियमितता भएको भन्दै २०८२ असार ३० गते उपाध्यक्ष मिना गौतमसहित २८ जना जनप्रतिनिधिहरूले हस्ताक्षर गरेर गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको थियो। उनीहरूले अनियमितता भएको भन्दै छानबिनको माग गर्दै आएकोमा स्थानीय प्रशासनले साउन २ गते सुरक्षा बल परिचालन गरी तालाबन्दी खोलिदिएको थियो।
    नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूको आन्दोलन र मागको बेवास्ता गर्दै प्रशासनले ताला खोलेको कार्य अलोकतान्त्रिक र हस्तक्षेपपूर्ण रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “विगत केही समयदेखि स्मार्ट बोर्ड खरिद प्रक्रिया विवादास्पद बन्दै गएको छ। उक्त विषयमा छानबिन नगरी प्रशासनिक बल प्रयोग गरिनु गम्भीर विषय हो।”
    गाउँकमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषीमाथि कारबाहीको माग गर्दै, दोषी उम्कन खोजे जनप्रतिनिधि र जनताले थप आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ।
    नेकपा एमालेले उक्त घटनालाई गम्भीर रूपमा लिँदै गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत स्वयं जिम्मेवार रहेको भन्दै सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कारबाही नगरे आन्दोलन चर्काउने चेतावनी दिएको छ।

    Advertisement

    शनिबार, साउन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला
    विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष
    ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो
    स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा
    संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु
    दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

    • ४.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    • ५.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    • ६.
      रोल्पा दुर्घटनामा तीनको मृत्यु

    भर्खरै

    • १.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

    • २.
      गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    • ३.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ४.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ५.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • ६.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ७.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ८.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...