• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट


  •   बुधबार, साउन ०१, २०८२ मा प्रकाशित
  • प्युठान। लुम्बिनी प्रदेश सरकार अन्तर्गत शहरी विकास तथा खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा ८४.५५ प्रतिशत खर्च कार्यान्वयन गर्दै विकास मन्त्रालयहरूमा सबैभन्दा उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ। मन्त्रालयका प्रवक्ता इन्जिनियर गुणानिधि पोखरेलका अनुसार नेपाली कांग्रेसका तर्फबाट मन्त्री सरोज थापा (रोज राणा) को नेतृत्वमा मन्त्रालयले यो सफलता प्राप्त गरेको हो।
    लुम्बिनी प्रदेशको समग्र आर्थिक प्रगति हेर्दा चालु वर्षमा ७२.४३ प्रतिशत खर्च कार्यान्वयन भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष ६.२९ प्रतिशतले खर्च प्रगति वृद्धि भएको हो।
    मन्त्री थापाले मन्त्रालय सम्हालेको पहिलो दिनदेखिनै सुशासन, पारदर्शिता र जवाफदेहितामा विशेष जोड दिँदै योजना छनोटदेखि सम्पन्नतासम्म जनसहभागिता, प्राविधिक पारदर्शिता र इन्जिनियरिङ दक्षता कायम राखेकोले मन्त्रालय उत्कृष्ट बनेको बताए।
    “मैले पहिलो दिनदेखिनै योजनालाई दिगो, परिणाममुखी र प्रभावकारी बनाउने अठोट लिएको थिएँ। मन्त्रालयका कर्मचारीहरूको इमानदारी, योजनाको वैज्ञानिक व्यवस्थापन र सबै पक्षको सहकार्यकै कारण आज हामी यो स्थानमा आएका हौं,” मन्त्री थापाको भनाई छ।
    यो आर्थिक वर्षमा मन्त्रालय अन्तर्गत १०५ ठूला आयोजना सम्पन्न भएका छन् भने खानेपानी गुणस्तर सुधारलाई विशेष प्राथमिकता दिइएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा २८ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ। पुँजीगततर्फ मात्र २४ अर्ब ५८ करोडमध्ये १७ अर्ब ९१ करोड अर्थात् ७२.८७ प्रतिशत खर्च कार्यान्वयनमा गएको हो।
    यद्यपि खर्च प्रतिशतको हिसाबले स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि (८६.०४%) देखिए पनि विकास मन्त्रालयहरू (Infrastructure Ministries) अन्तर्गत शहरी विकास तथा खानेपानी मन्त्रालय सबैभन्दा उत्कृष्ट रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

    Advertisement

    अन्य मन्त्रालयहरूको खर्च प्रगति यसप्रकार छः

    स्वास्थ्य मन्त्रालय – ८६.०४%

    ऊर्जा, जलस्रोत तथा सिँचाइ – ७७.०७%

    भौतिक पूर्वाधार – ६६.९३%

    कृषि मन्त्रालय – ६७.९३%

    आर्थिक मन्त्रालय – ६८.२०%

    उद्योग, पर्यटन तथा वातावरण – ६२.२२%

    वन तथा भू–संरक्षण – ६५.७५%

    सामाजिक विकास – ७१.३८%

    आन्तरिक मामिला तथा कानुन – ६१.८३%

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय – ३८.९२%

    महिला तथा बालबालिका मन्त्रालय – ६.०९% (सबैभन्दा न्यून)

    बुधबार, साउन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation