• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

  • ३. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ४. राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

  • ५. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ६. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ७. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ८. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ९. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • १०. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै


  •   बुधबार, असार ११, २०८२ मा प्रकाशित
  • नवलपरासी पश्चिम — परम्परागत तरिकाले रोपाइँ गर्दै आएका किसानलाई यान्त्रिक प्रविधिमा जोड्न नवलपरासी पश्चिममा पहिलोपटक धान रोप्ने मेसिनको प्रयोग गरी प्रदर्शन गरिएको छ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रुपन्देहीले सुनवल नगरपालिका–१३ स्थित स्वाठी कृषि सहकारीको खेतमा यान्त्रिक धान रोपाइँ प्रविधिको प्रदर्शन गरेको हो। वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेका अनुसार जिल्लामा पहिलोपटक यस्तो प्रविधि प्रयोग गरिएको हो। “मेसिनबाट रोपाइँ गर्दा श्रमिक अभाव टार्न सकिन्छ, खर्च पनि घट्छ,” काफ्लेले भने, “यसले उत्पादकत्वमा समेत सुधार ल्याउने अपेक्षा छ।”
    चारपाङ्ग्रे ट्याक्टरमा जडित रोपाइँ मेसिन प्रयोग गरिएको प्रदर्शनमा किसानहरू उत्साहित देखिएका थिए। तर उनीहरूले उत्पादनको नतिजा हेरेर मात्र प्रयोग गर्ने निर्णय लिने बताएका छन्। “गाजमाथि रोप्दा पानीले उखेलिन्छ कि भन्ने डर लाग्छ,” स्वाठी कृषि सहकारीका अध्यक्ष वीरबहादुर थापाले भने।
    कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले जिल्लाका २१ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको र यो वर्ष ७० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको जानकारी दिए।
    परियोजनाले आगामी वर्ष किसानलाई रोपाइँ मेसिन वितरण गरी सुनवल र रामग्रामका चार वडामा धान क्षेत्र विस्तार गर्ने तयारी गरेको छ।

    Advertisement

    बुधबार, असार ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु
    राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन
    राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन
    आमाको सम्झनामा वडाध्यक्षद्वारा प्रतिक्षालय निर्माण
    ऐरावती–नेवा सम्झौता : ३१९ धारा निर्माण, दुई हजारभन्दा बढी लाभान्वित
    सरूमारानी गाउँपालिका र नेवा बीच खानेपानी आयोजना सम्झौता

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    • ३.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ४.
      राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

    • ५.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ६.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation