• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

लोकप्रिय समाचार

  • १. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • २. आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

  • ३. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ४. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ५. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • ६. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ७. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ८. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ९. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • १०. ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र


  •   बुधबार, असार ११, २०८२ मा प्रकाशित
  • प्यूठान। लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ‘एक पालिका एक खेलमैदान’ योजना प्रभावहीन बनेको छ। खेलकुद मैदान निर्माणमा रकम खर्चिए पनि जिल्लाका अधिकांश खेलमैदान अधुरै छन्। कतै बजेट अभाव त कतै अपायक स्थान चयनले खेल मैदान प्रयोगबिहीन बनेका हुन्।
    प्रदेश सरकारले ६ वर्षअघि गाउँपालिकालाई ३६ लाख र नगरपालिकालाई ७५ लाख रुपैयाँका दरले खेल मैदान बनाउन बजेट निकासा गरेको थियो। स्थानीय तहले समेत थप बजेट विनियोजन गरेर काम अघि बढाए। तर कतिपय मैदान जंगलको बीचतिर छन् भने कतिपय बस्तीभन्दा धेरै टाढा।
    नौबहिनी गाउँपालिकाले वडा नम्बर ४ खबाङको जंगलमा खेल मैदान बनायो। ३६ लाख बजेटमध्ये २ लाख डिपिआरमा खर्च भयो। बाँकी रकम उपभोक्ता समितिमार्फत निर्माणमा लाग्यो। तर, मैदान प्रयोगमा आउन सकेन। अहिले पालिकाले प्रतियोगिता लुङखोला बगरमा गर्दै आएको छ।
    गौमुखी गाउँपालिकाले वडा नम्बर ५ स्थित रुपाचौरमा ५६ लाख रुपियाँमा खेल मैदान बनायो। तर बजेट अभावका कारण काम अधुरै रहेको अध्यक्ष विष्णु गिरीले बताउनुभयो।
    झिमरुक गाउँपालिकाले ओखरकोट नेपानेमा एक करोड बढी रकम खर्च गरेर खेल मैदान बनायो। तर, अपायक स्थानका कारण त्यहाँ खेलकुद गतिविधि हुन सकेन। पालिकाले अहिले झिमरुक र गर्तङखोलाको मैनाके दोभानमा काम चलाउ नयाँ मैदान बनाएर खेल खेलाउन थालेको छ। तर, यहाँ पनि खोलाको बाढीको जोखिम कायमै छ। सरुमारानीले मैदानमा खेल मैदान बनाएको।छ तर, फुटबल जस्ता ठुला प्रतियोगिता भने बर्सेनी राप्ती नदि किनार रानिबगरमा गर्दै आएको छ।
    माण्डवीको मार्सिबाङ, ऐरावतीको कुनौटा, स्वर्गद्वारीले बाझिपुर, मल्लरानीले चौरपानीमा र प्यूठान नगरपालिकाले पनि खेल मैदान निर्माण गरेका छन्। तर कुनै पनि मैदानले पूर्णता पाएको छैन।
    “सबै पालिकाले खेल मैदान त सुरु गरे तर काम पूरा गर्न सकेनन्,” झिमरुक–१ का बिमल पोख्रेलले भन्नुभयो, “पूर्वाधार र स्रोतसाधनको अभावमा खेलकुदको विकास सम्भव छैन।”
    २०७६ सालदेखि सुरु भएका खेल मैदान योजना कतै प्राविधिक दृष्टिले उपयुक्त छैनन् त कतै बस्तीभन्दा टाढा छन्। जिल्लामा खेलकुद गतिविधि अझै बगरमै सीमित छन्।

    Advertisement

    बुधबार, असार ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    लोकप्रिय

    • १.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    • २.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो :

    • ३.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ४.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ५.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ६.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स

    भर्खरै

    • १.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • २.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ३.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ४.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    • ५.
      प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

    • ६.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    • ७.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ८.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation