• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ३. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ४. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ५. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ६. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ७. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • ८. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ९. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • १०. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

समयमै काम सकाएका बालाजु श्रेष्ठलाई ऐरावतीको सम्मान


  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
  • प्युठान — निर्माण कार्य समयमै सम्पन्न गर्दै अनुशासन प्रस्तुत गर्ने निर्माण व्यवसायी बालाजु श्रेष्ठलाई ऐरावती गाउँपालिकाले नगदसहित सम्मान गरेको छ।
    श्रेष्ठले आँसु हरियाली जेभीमार्फत चेरनेटा–पुरनोटी–जोगिटारी सडकखण्डको पक्की भाग कालोपत्रे कार्य निर्धारित समयभन्दा सात महिना अगावै सम्पन्न गरेका हुन्। गाउँपालिकाको १८ औँ गाउँसभा अवसरमा गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले श्रेष्ठलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन्।
    २०७९ असार ११ गते सडक पूर्वाधार विकास कार्यालयसँग सम्झौता भएको उक्त सडक निर्माण कार्य २०८० पुष १० गतेसम्म सक्नुपर्ने म्याद तोकिएको थियो। श्रेष्ठले तोकिएको समयभन्दा धेरै अगाडि काम सकाएर उदाहरणीय अनुशासन देखाएको गाउँपालिकाले जनाएको छ।
    सोही कार्यक्रममा सडक पहुँच मार्ग निर्माणमा उल्लेखनीय योगदान गरेबापत सडक पूर्वाधार विकास कार्यालय, प्यूठानलाई समेत सम्मान गरिएको छ। सडक कालोपत्रे भएपछि स्थानीयवासीहरू खुसी देखिएका छन्।
    गाउँपालिकाले समयपालन र गुणस्तरमा लापरवाही नगर्ने निर्माण व्यवसायीलाई आगामी दिनमा समेत सम्मान गर्दै जाने बताएको छ।

    Advertisement

    मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने
    उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
    आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने
    बर्दियाबाट लालपुर्जा वितरण सुरु

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ३.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ४.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    • ६.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    भर्खरै

    • १.
      कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    • २.
      नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

    • ३.
      उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ७.
      आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    • ८.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation