• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

गुल्मीको सिमाघाटमा बेमौसमी हिँउदे मकै उत्पादन


  •   आइतबार, जेठ १२, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा हिँउदे मकैखेती उत्पादन घट्दै गएको छ । बैमौसी सिजनमा उत्पादन गरेको हरियो मकैको घोगा बिक्न गरेपनि जिल्लामा व्यवसायीक रुपमै उत्पादन गर्नेको संख्यामा कमी आएको छ ।
    जिल्लामा गत आर्थिक वर्ष २०८०÷०८१ मा १९०५ हेक्टर क्षेत्रफलमा हिउँदे मकै उत्पादन भएको थियो । यसवर्ष १८७० हेक्टर क्षेत्रफलमा मकै उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताए ।
    जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारी, बादर बदेन र बसाइँसराइका कारणले खेती गर्ने क्रम घट्दो अवस्थामा रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । कार्यालयले हिउँदे मकै विस्तार गर्न मकै प्रवद्र्धन कार्यक्रम अन्तर्गत रुरुक्षेत्रमा बिउ विरण र यान्त्रीकरणमा सहयोग गरेको छ ।
    जिल्लामा हिउँदे मकैको माथ अत्यधिक रहेको छ । अहिले पनि दैनिक एक गाडी हरिया मकै पाल्पाबाट ल्याएर बिक्री हुँदै आएको छ ।
    जिल्लामा प्रधानमन्त्री कृषि परियोजना मकै जोन कार्यक्रम लागु भए पश्चात हिँउदे मकैखेतिको बिस्तार गरिएको थियो । तर कृषकको संख्या घट्दै गएपछि उत्पादन घट्दै गएको छ ।
    जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–६ को सिमाहघाटमा कृषक प्रेम नेपालीले हरियो मकैको घोगा उत्पादनका गर्न थालेका छन् । यस क्षेत्रमा हिँउदे सिजनको मकै राम्रो उत्पादन हुन थालेपछि यस वर्ष पनि हरियो मकैको घोगा उत्पादनलाई निरन्तरता दिइएको कृषक नेपालीको भनाई छ ।
    नेपालीले केहिवर्ष यता थोरै मात्रामा हरियो मकै लगाए पनि यस वर्ष ५ रोपनी क्षेत्रफमा हरियो मकै उत्पादन गरेको बताए । यस वर्ष हिउँदे वर्षा पर्याप्त मात्रामा नभए पनि मकै उत्पादन राम्रो भएको छ ।
    उत्पादन राम्रो भएकाले हरियो मकै उत्पादन तर्फ लागेको नेपालीले बताए । मंसिरमा लगाएको मकै वैशाख अन्तिम शाताबाट बिक्री हुन थालेको छ ।
    नेपालीले यसवर्ष करिब १ लाखको मकै बिक्री गर्ने लक्ष्य रहेको बताए । हरियो मकै बेच्नको निम्ति समस्या नभएको उनको भनाइ छ ।
    सिमाहघाटमा उत्पादन भएको हरियो मकै तम्घास र स्थानी गाउँमै खपत हुने गरेको छ । हरियो मकैको प्रति १ सय रुपैयाँमा ६ पीस बेच्ने गरेका छन् । गुल्मीमा पछिल्ला वर्षहरुमा हरियो मकैको खपत उल्लेख्य मात्रामा बृद्धि हुदै गएको छ ।
    जिल्लामा हरियो मकैको घोगा पाल्पाको अर्गेली, तराइका रुपन्देही, नवलपरासी चितवन लगायतका जिल्लाबाट आउने गर्दछ । यस वर्ष हरियो मकैको उच्च माग एवं मुल्यका कारण उत्पादनमा संग्लग्न कृषकहरु उत्साहित छन् ।

    Advertisement

    आइतबार, जेठ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation