• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तराईमा उत्पादन हुने तरबुजा गुल्मीको सिमाघाटमा उत्पादन


  •   बिहिबार, जेठ ०९, २०८२ मा प्रकाशित
  • गुल्मी । तराईमा प्रख्यात तरबुजा खेती गुल्मी जिल्लामा पनि व्यवसायिक रुपमा फैलिन थालेको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–६ का कृषक प्रेम नेपालीले व्यवसायिक रुपमा तरभुजा खेती गरेका छन् ।
    कृषिमा गरिएको नयाँ अभ्यासले गुल्मीको कृषि थप सम्भावना जगाएको छ । तरभुजा जसलाई तराईमा लोकप्रिय रुपमा उत्पादन गरिन्छ ।
    जिल्लामा पछिल्लो समयमा ३ हेक्टर क्षेत्रफलमा तरबुजा खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताए । जिल्लाका छल्दी, निस्ती, बढीगाड, रुरुक्षेत्रका बगरक्षेत्रमा तरबुजा खेतीको सम्भावना रहेको उनले बताए । कृषि ज्ञानकेन्द्रले बगर खेती अन्र्तगत तरबुजा खेती गर्ने कृषकलाई पोत्साहन गर्ने उदेश्यले कार्यक्रमम राख्ने योजना समेत बनाएको छ । पहाडी क्षेत्रमा उत्पादन भएको तरभुजा स्वाद मिठो हुने भएकाले यसको सम्भावना धेरै रहेको धितालको भनाइ छ ।
    यसको व्यावसायिक खेतीका लागि गुल्मी जस्तो पहाडी जिल्लामा पनि सम्भावनाहरू बढ्दै गएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाको वडानम्बर–४ मा प्रेम नेपालीले तरबुजा खेतीको सुरुवाते गरेका हुन् । उनले सुरुमा सामान्य १ सय विरुवा लगाएर तरबुजा खेती गरेका थिए । तर उनले तरबुजा खेतीको व्यावसायिक सम्भावना देखेपछि यसवर्ष ४ रोपनी क्षेत्रफलमा ६ सय बोट तरभुजा खेती गरेका छन्। प्रेमले आधुनिक कृषि प्रविधिको प्रयोग गरेर खेतीमा सुधार गरेका छन् । जसले गर्दा उत्पादनमा गुणस्तर र मात्रा दुवैमा वृद्धि भएको छ । तरबुजा खेतीले गुल्मी जिल्लामा स्थानिय कृषकहरूको आर्थिक अवस्था सुधार्ने ठूलो अवसर सिर्जना गरेको छ। स्थानिय बजारमा तरभुजाको आपूर्ति बढ्दो छ ।
    जसले स्थानिय उपभोक्ताहरूलाई ताजै र गुणस्तरीय तरभुजा उपलब्ध गराउन सघाएको छ । यसको व्यावसायिक उत्पादनले गाउँमा कृषि व्यवसायमा नयाँ सम्भावनाहरू खोलिदिएको छ ।
    गुल्मीको जस्तो पहाडी जिल्लामा उत्पादन भएको तरभुजाको माग अत्यधिक रहेको उनले बताए । गुल्मी जस्तो पहाडी क्षेत्रमा सिँचाइको समस्या रहेको भए पनि प्रेम नेपालीले सिँचाइ व्यवस्थापन अपनाएर तरबुजाको खेतीमा सफलता प्राप्त गरेका छन् ।
    उनले खेतीको लागि आवश्यकता अनुसार पानीको व्यवस्थापन गर्न, मल प्रयोग, र माटो परीक्षण गरेर गुणस्तरीय उत्पादन सुनिश्चित गरेका छन् । तराईमा परम्परागत रूपमा उत्पादन हुने तरभुजा गुल्मी जिल्लामा पनि व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ ।
    यसले स्थानिय कृषकहरूलाई कृषि क्षेत्रमा नयाँ अवसरहरू प्रदान गरेको छ । प्रेम नेपालीको नेतृत्वमा गरिएको यस परिवर्तनले अन्य कृषकहरूलाई पनि आफ्नो खेतिबारीमा नयाँ प्रकारका व्यावसायिक खेतीहरू अपनाउन प्रेरित गर्नेछ ।
    यसरी गुल्मीमा तरभुजा खेतीको बढ्दो लोकप्रियता र यसको व्यावसायिक सफलता, पहाडी क्षेत्रमा पनि कृषिमा नयाँ सम्भावनाहरूको जगाएको छ । नेपालीको फर्ममा यसवर्ष ८ कुन्टल तरबुजा उत्पादन हुने लक्ष्य रहेको बताए । नेपालीले उत्पादन गरेको तरबुजा स्थानीय बजारसँगै धुर्कोट र तम्घासमा बिक्री हुने गरेको छ। नेपालीको फर्ममा करिब डेढसय रोपनी क्षेत्र फलमा विभिन्न मौसमी तगा वेमौसी तरकारी खेती हुँदै आएको छ । नेपालीले भारतमा १८ वर्षसम्म रोजगारी गरेर स्वदेश फर्केर तरकारी खेती गर्दै आएका हुन्। ारतबाट फर्केर सुरुमा फर्निचर व्यवसाय गरे। फर्निचर व्यवसायबाट ठूलो घाटा भयोे ।
    त्यसपछि नेपालीले सानो लगानीबाट तरकारी खेती गर्दै आएका हुन्। ०७३ सालबाट १८ रोपनी खेत भाडामा लिएर तरकारी खेती गर्दै आएका नेपालीले तरकारी खेतीमा विभिन्न जातका खेती गर्दै आएका छन् ।

    Advertisement

    बिहिबार, जेठ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...