• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

लोकप्रिय समाचार

  • १. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • २. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ३. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • ४. ‘दुःख सुनाएर के काम ?’

  • ५. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ६. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ७. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ८. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ९. तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

  • १०. काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

प्युठानमा अलपत्र योजनाप्रति सरोकार समाजको ध्यानाकर्षण


  •   आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • प्युठान — जिल्लामा वर्षौंदेखि अलपत्र रहेका विकास योजनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिक सरोकार समाज प्युठानले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ।
    संयोजक सुमन सुवेदीको नेतृत्वमा बुझाइएको पत्रमा जिल्ला अस्पतालको नयाँ भवन, वाग्दुला–भिमगिठे सडक, भिङ्ग्री पुल पुनर्निर्माण, खानेपानी आयोजना, दर्जनौं अधुरा पुलसहितका योजनाहरू समयमै सम्पन्न नहुँदा स्थानीय जनताले दैनिक सास्ती भोग्न बाध्य भएको उल्लेख छ।
    सरोकार समाजले विकास योजनाको ढिलाइ र लापरवाहीले जनजीवनमा प्रतिकूल असर पारेको भन्दै ती योजना तत्काल गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिन जिल्ला प्रशासनसँग माग गरेको छ।

    Advertisement

    ध्यानाकर्षण पत्र

    आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पाको रिमिघा लेकमा भेटिएको बस्तु यार्सागुम्बा पुष्टि
    तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते
    साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव
    स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट
    प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार
    दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

    लोकप्रिय

    • १.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • २.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ३.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • ४.
      ‘दुःख सुनाएर के काम ?’

    • ५.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको

    • ६.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति

    भर्खरै

    • १.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    • २.
      पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

    • ३.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ४.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ५.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • ६.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    • ७.
      बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

    • ८.
      गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...