• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • २. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ३. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ४. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ५. रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

  • ६. विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

  • ७. माण्डवीमा अपाङ्गता न्यूनीकरणका लागि किशोर–किशोरी सचेतना कार्यक्रम

  • ८. पत्रकारद्वयको संयुक्त लगानीमा ‘सौम्या कलेक्सन’ सञ्चालनमा

  • ९. टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

  • १०. गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

राप्ती नदीबाट अवैध उत्खनन: ९ ट्याक्टर नियन्त्रणमा


  •   बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • दाङ(भालुवाङ) । इलाका प्रहरी कार्यालय भालुवाङले राप्ती नदीबाट अवैध नदीजन्य पदार्थ उत्खनन्मा संलग्न ९ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
    आज विहान बिहान साढे ३ बजेको समयमा राप्ती गाउँपालिका–१ र गढवा गाउँपालिका–१ स्थित राप्ती नदी किनाराबाट अवैध रूपमा मिस्कट बालुवा लोड गर्दै गरेका ९ वटा ट्याक्टरहरु सहित चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
    प्रहरी निरीक्षक पुस्करसिंह ऐरीको नेतृत्वमा खटेको टोलीले रातिको समयमा विशेष गस्ती गर्ने क्रममा ती ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्याक्टरहरूमा लु ३ त ६१६०, रा १ त २१२१, लु ४ त १२२५, रा १ त ५०५३, लु ४ त १६१०, रा १ त ३९०९, लु ३ त ३८७८, रा १ त ४१४० र ना ७ त ५६८७ नम्बरका ट्याक्टरहरु रहेका छन् । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरहरू अवैध रूपमा बालुवा उत्खनन् र ढुवानीमा संलग्न रहेका थिए । चालकहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
    प्रहरीले यस्ता अनधिकृत गतिविधिले वातावरण, नदी प्रणाली तथा स्थानीय संरचनामा गम्भीर असर पार्ने भएकाले नियमित गस्ती र निगरानीलाई अझ कडाइका साथ अगाडि बढाइने बताएको छ ।

    Advertisement

    बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पाको रिमिघा लेकमा भेटिएको बस्तु यार्सागुम्बा पुष्टि
    तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते
    साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव
    स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट
    प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार
    दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

    लोकप्रिय

    • १.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • २.
      प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    • ३.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति

    • ४.
      गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि

    • ५.
      रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी

    • ६.
      विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

    भर्खरै

    • १.
      सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

    • २.
      सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

    • ३.
      प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

    • ४.
      विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

    • ५.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    • ६.
      गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

    • ७.
      गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

    • ८.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation